केही स्वार्थीहरु राजा बन्न प्रतिक्रियावादीको पाउमा परेः ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही स्वार्थीहरु राजा बन्न प्रतिक्रियावादीको पाउमा परेको टिप्पणी गरेका छन्। माधवकुमार नेपालप्रति ब्यङ्ग्य गर्दै ओलीले कसैलाई झुपडीको भएपनि राजा हुन मन लागेको बताए। शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले केही मान्छेले राजा हुन पार्टी फोडेको आरोप लगाए।
प्रतिक्रिया दिनुहोस्