छुटाउनै नहुने आजका मुख्य १० खबरहरु काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीद्वारा सभापति पदमा उम्मेदवारीे घोषणा। संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र नियुक्तिविरुद्ध परेको मुद्दा नहेर्ने प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको घोषणा। नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा शुक्रबार पनि सुनुवाइ भएन। दल दर्ता भएसँगै लोकतान्त्रिक समाजवादी पार्टीले खोल्यो पार्टी कार्यालय। केहि दिनदेखि सक्रिय मनसुन शनिबारदेखि कमजोर हुने। यूईएफए युरोपा लिग फुटबलको समूह चरणको ‘ड्र’ सार्वजनिक।
प्रतिक्रिया दिनुहोस्