एमाले विभाजनका ५ असर काठमाडौं। अन्ततः मुलुककै ठूलो राजनीतिक दल नेकपा एमाले विभाजन भएको छ। एमालेको विभाजनले मुलुकमा एउटा नयाँ दल मात्रै थपिएको छ्रैन राष्ट्रिय राजनीतिमा प्रशस्त समस्याहरु पनि थपिएका छन्। संसदको सबैभन्दा ठूलो दल विभाजित बनेसँगै राजनीतिक अस्थीरता पनि बढेको छ। ठूलो दल प्रतिपक्ष बन्ने र सानादलहरु सत्तामा पुग्ने क्रम शुरु भएकोछ। सबैभन्दा ठूलो असर कम्युनिष्ट जनमतमा पर्ने देखिन्छ।
प्रतिक्रिया दिनुहोस्