आजका महत्वपूर्ण १२ खबरहरु काठमाडौं। एकीकृत समाजवादी पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नेकपा एमालले कानूनी उपचार खोज्ने। सरकारमा छिट्टै सहभागी हुने एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको भनाई। जनगायक जेबी टुहुरेको पक्षघातका कारण ७८ वर्षको उमेरमा निधन। महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने। १७.६० अंकले बढ्यो नेप्से, १३ अर्ब ४२ करोड बराबरको कारोबार।
प्रतिक्रिया दिनुहोस्