देउवालाई तह लगाउन आउँछः सिंह पार्टी सभापती भएर पदमा बसेपछि हरेक चार वर्षमा महाधिवेशन विदान अनुसार नगर्ने र कृयाशील सदस्य सबैलाई समान रुपमा नलिनेहरुलाई यस्तै भए आफूलाई राजनितिको इतिहास थाहा भएको र जस अनुसार कारबाही समेत गर्ने चेतावनी नेता प्रकाशमान सिहंले दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्