मौका सदुपयोग गर्न टोली तयार नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो पल्ट विदेशी प्रशिक्षकसंग तालिम लिन पाउँदा सबै जना खुसी भएको बताएका छन् । आगामी दिनहरुमा आउने खेलहरुमा अझै सुधार हुने र खेलाडीहरुको तर्फबाट सबैले राम्रो प्रर्दशन गर्ने र देशको नाम उच्च राख्ने कुरामा पनि पतिवद्वत व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्