जयसिंह धामिबारे सरकारी प्रतिवेदन खै ?
तुइन घटनामा परेर मृत्यु भएका जयसिंह धामिको मृत्यका बारे सत्य र तथ्य यथाशिग्र सार्वजनिक गरेर कुटिनितिक पहलद्वारा दोषीलाई कारबाही गर्दै परिवारलाई क्षतिर्पूती दिन राज्य व्यवस्था तथा सुशासन समितिको सभापति शशी श्रेष्ठले निर्देशन दिएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्
