आजका महत्वपूर्ण १२ खबरहरु पार्टी विभाजनमा प्रधानमन्त्री र सभामुखले भुमिका खेलेको अध्यक्ष केपी शर्मा ओलीको आरोप, फुटबाट जोगाउन नसकेकोमा दुखी नेकपा एकीकृत समाजवादी दल दर्ताको लागि निर्वाचन आयोगमा हस्ताक्षर सनाखत, २९ सांसद र ५४ केन्द्रीय सदस्यले गराए सनाखत, लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताको प्रक्रियाको लागि निर्वाचन आयोग सनाखत सकियो, १४ सांसद र १७ कार्यकारिणी सदस्यले गरे सनाखतl
प्रतिक्रिया दिनुहोस्