सभामुखलाई ओलीका ७ प्रश्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नी सापकोटालाई एमालेले कारबाहि गरेर बुझाएको पत्रलाई अनदेखा गरेर एमाले फुटाउन भूमिका खेरेको आरोप लगाएका छन्। पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन आयोगलाई गोलमटोल पत्र लेखेको तथा सभामुखलाई विचार गर्ने, फैसला गर्ने अधिकार छैन र सूचना पाटीमा सूचना टास्न रोक्ने काम भएको उल्लेख गरे । उनले सभामुखले निस्पक्षता कायम राख्न सकेनन् नसकेको
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्