नेपाललाई ओलीका आरोपहरु नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई विभिन्न आरोप लयाएका छन्। पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले टाकुरोमा लगरे मान्छे थुन्ने काम गरेको, आफूलाई अध्यक्ष भनेर दर्ता गरेको मान्छे, घरघरबाट थुतेर मान्छेहरुलाई घेराबन्दी गरेको, बाक्लो दाल खान दल विभाजन गरेको तथा घर जलाउने, खरानी बेचेर सहर बसाउने तथा केटाकेटी बटुलेर वृहत कम्युनिष्ट एकताको कुरा
प्रतिक्रिया दिनुहोस्