प्रधानमन्त्री देउवालाई ओलीका ८ आरोप एमाले अध्यक्ष केपी शर्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई विभिन्न अाराेप लगाएका छन्।पार्टीले अायाेजना गरेका पत्रकार सम्मेलनमामन उनले मध्यरातमा धोकापूर्ण अधिवेशन अन्त्य, एकाबिहानै अध्यादेश गरेकाे,माधव नेपालसँग सोध्दै परिमार्जन गरी–गरी अध्यादेश जारी गरेकाे,सत्तापक्षबाट प्रतिपक्ष पार्टी फुटाउने अनैतिक कार्य गरेकाे,एमाले फुटाउन नपाएको भए देश जोगिन्थेन रे,सरकारले बनाउने हैन भत्काउने मात्रै काम गर्छ तथा गफले काठमाडौंमा मेलम्चीको पानी आउँदैन जस्ता विषय उठाएका छन्।
प्रतिक्रिया दिनुहोस्