भाेजपुर। पुनर्निर्माण प्राधिकरणका कर्मचारी ६ हजार रूपैयाँ घुस लिएको आराेपमा पक्राउ परेका छन्। पुनर्निर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइञ्जिनियर प्रकाश तिवारीलाई आज घुस लिँदै गर्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको जनाएको छ।
इञ्जिनियर तिवारीलाई ६ हजार घुससहित भोजपुरको प्रधान होटलबाट पक्राउ गरिएको बताइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको डीएसपी श्याम सारु मगर नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हाे। रासस
" />

पुनर्निर्माण प्राधिकरणका कर्मचारी घुससहित पक्राउ
<p style="text-align:justify">भाेजपुर। पुनर्निर्माण प्राधिकरणका कर्मचारी ६ हजार रूपैयाँ घुस लिएको आराेपमा पक्राउ परेका छन्। पुनर्निर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइञ्जिनियर प्रकाश तिवारीलाई आज घुस लिँदै गर्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको जनाएको छ।</p>
<p style="text-align:justify">इञ्जिनियर तिवारीलाई ६ हजार घुससहित भोजपुरको प्रधान होटलबाट पक्राउ गरिएको बताइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको डीएसपी श्याम सारु मगर नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हाे। <em>रासस</em></p>