काठमाडौं। सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आज भएको फाइनलमा एपीएफले न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा हराउँदै उपाधि जितेको हो।

साविक विजेता एपीएफले न्यू डायमण्डलाई २५-२३, २५-२१, २३-२५, २५-१८ को सेटमा हराएको हो। उपाधिसँगै एपीएफले २ लाख रूपैयाँ पुरस्कार जितेको छ।

उपविजेता बनेको न्यू डायमण्डले १ लाख रूपैयाँ पुरस्कार जित्यो।

आजै तेस्रो स्थानको लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हरायो। आर्मीले पुलिसलाई २५-२२, २५-१३, २५-२१ को सेटमा हराएको हो।

तेस्रो स्थान हात पारेको त्रिभुवन आर्मीले ५० हजार रूपैयाँ जित्यो।

" /> काठमाडौं। सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आज भएको फाइनलमा एपीएफले न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा हराउँदै उपाधि जितेको हो।

साविक विजेता एपीएफले न्यू डायमण्डलाई २५-२३, २५-२१, २३-२५, २५-१८ को सेटमा हराएको हो। उपाधिसँगै एपीएफले २ लाख रूपैयाँ पुरस्कार जितेको छ।

उपविजेता बनेको न्यू डायमण्डले १ लाख रूपैयाँ पुरस्कार जित्यो।

आजै तेस्रो स्थानको लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हरायो। आर्मीले पुलिसलाई २५-२२, २५-१३, २५-२१ को सेटमा हराएको हो।

तेस्रो स्थान हात पारेको त्रिभुवन आर्मीले ५० हजार रूपैयाँ जित्यो।

"> एनभीए भलिबल: एपीएफले जित्यो महिला तर्फको उपाधि: Dekhapadhi
एनभीए भलिबल: एपीएफले जित्यो महिला तर्फको उपाधि
काठमाडौं। सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आज भएको फाइनलमा एपीएफले न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा हराउँदै उपाधि जितेको हो।

साविक विजेता एपीएफले न्यू डायमण्डलाई २५-२३, २५-२१, २३-२५, २५-१८ को सेटमा हराएको हो। उपाधिसँगै एपीएफले २ लाख रूपैयाँ पुरस्कार जितेको छ।

उपविजेता बनेको न्यू डायमण्डले १ लाख रूपैयाँ पुरस्कार जित्यो।

आजै तेस्रो स्थानको लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हरायो। आर्मीले पुलिसलाई २५-२२, २५-१३, २५-२१ को सेटमा हराएको हो।

तेस्रो स्थान हात पारेको त्रिभुवन आर्मीले ५० हजार रूपैयाँ जित्यो।

प्रतिक्रिया दिनुहोस्