अहिलेको स्थिति उलटपुलट हुन्छ , नेकपा एमाले एक भएरै छाड्छ -मुख्यमन्त्री शाक्य काठमाडौं। बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको समर्थनमा आफु मुख्यमन्त्री बनेको बताएकी छन्। रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै शाक्यले दश बुँदे सहमति कार्यान्वयन प्रति नेतृत्व इमान्दार हुने बित्तिकै पार्टी एक हुने दावी गरिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्