२०५४ का वामदेव गौतम, २०७८ का माधवकुमार नेपाल माधवकुमार नेपालको नेतृत्वमा भएको एमालेको विभाजन वामदेव गौतमले २०५४ सालमा गरेको विभाजनभन्दा कमजोर देखिएको छ । वामदेव गौतम र सहाना प्रधानले २०५४ फागुन २१ मा एमाले विभाजन गरी माले गठन गर्दा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत बढी संख्या थियो तर नेपालको एकीकृत समाजवादीमा साबिकको एमाले केन्द्रीय कमिटीबाट २८ प्रतिशत र संसदीय दलबाट १८ प्रतिशत मात्रै गएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्