यो सरकार २/४ महिना भन्दा बढी जाँदैन– पशुपति शमशेर राणा काठमाडौं । राष्ट्रिय प्रजातन्त्र (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणाले नेपाली कांग्रेसले २/४ महिना बढी सरकार चलाउन नसक्ने दावी गरेका छन । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष राणाले एक महिना बितिसक्दा समेत मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको सरकारले काम देखाउन दल विभाजन सम्बन्धी विवादित अध्यादेश ल्याएको आरोप लगाए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्