एमाले अध्यक्ष ओलीको प्रश्न, देउवा सरकारले काम कसरी गर्छ ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले ऐतिहासिक काम गरेको दावी गर्दै वर्तमान सरकारले काम गर्न नसक्ने बताएका छन्। उनले आफ्नो खुट्टा तान्दातान्दै पनि एकल प्रयासमा धेरै काम गर्न सफल रहेको जिकिर गरे।
प्रतिक्रिया दिनुहोस्
