सभामुख चलाउन मन छैन ? एमाले अध्यक्ष ओलीको सभामुख सापकोटालाई प्रश्न एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि प्रसाद सापकोटालाई संसद चलाउन मन छ कि छैन भनेर प्रश्न गरेका छन् । १४ जना सांसदमाथि गरेको कारबाहीको सूचना नटाँसेकोमा आक्रोशित ओलीले सभामुख हुने वा माओवादी कार्यकर्ता बन्ने भन्ने रोज्नुपर्ने बताए। उनले भने, ‘सभामुख न्यायाधीश होइन, सूचना टाँसिदिने हो। संसद चलाउनु छ कि छैन ?’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्