नयाँ पार्टी गठन हुन्छ : माधव नेपाल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले एकताको ढोका बन्द गरिसकेकाले अब पार्टी पुनर्गठन गरेर जानुको विकल्प नभएको बताएका छन्। अब क्रान्तिकारी पार्टी गठन गरेर राष्ट्रियता र समाजवादी आन्दोलनलाई बुलन्द गरेर जाने उनले बताए।
प्रतिक्रिया दिनुहोस्