केहीले खुशी मनाउलान, अध्यादेशको विरोध हुन्छ– ज्ञवाली
नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकारले कुनै दलका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएकोमा विरोध जनाएको छ। आज दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस्
