स्किल सेवा अर्थात् ‘घरको डाक्टर’ स्किल सेवा नेपालले घरमा रहेका गम्भीर समस्याहरु जस्तै पानी चुहिने, रङ उक्कने जस्ता समस्याहरु समाधान गर्दछ। कम्पनीले यस्ता समस्याहरु बैज्ञानिक र आधुनिक तरिकाले ग्यारेन्टीका साथ समाधान गर्दछ। इञ्जिनियरिङ्ग तथा घर मर्मत सम्भार सम्बन्धि समस्यालाई ध्यानमा राख्दै यसले सेवा दिदै आएको छ। स्किल सेवामा नेपालका योग्य इन्जिनियर, दक्ष सब– इन्जिनियर तथा कौशल जनशक्तिहरुले सेवा दिने गर्दछन्।
प्रतिक्रिया दिनुहोस्