‘जनता भन्दैछन्, मिस यू केपी ओली’ महेश बस्नेत… नेकपा एमालेका नेता महेश बस्नेतले अहिले जनताले मिस यू केपी ओली भनीरहेका बताएका छन्। वर्तमान सरकारले नजअपेक्षा अनुसार काम गर्न नसकेकाले जनताहरुले झल्झली केपी ओली सम्झेको उनले दावी गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्