अफगानिस्तानमा १५ हजार नेपाली खतरामा,सरकारकाे तयारी शुन्य अफगानिस्तानको राजधानी काबुलमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउन फिर्ता ल्याउन नेपालले किन प्रभावकारी पहल चाल्न सकेको छैन ? यतिबेला अफगानिस्तानमा करिब ७ देखी १५ हजार नेपाली रहेको र त्यसमा पनि काबुलमा रहेको कुटनितिक र सरकारी कार्यलयमा कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस्