काठमाडौं। १७ माघबाट प्रदर्शनमा आउन लागेको चलचित्र दी कर्मामा समावेश ‘साना साना सपना’ बोलको गीत सार्वजनिक गरिएको छ। यो गीतमा केतन क्षेत्रीको स्वर तथा मानस विक्रम थापा र अंकीतबाबु अधिकारीको संगीत रहेको छ।

यो गीतको भिडिओमा जयराज राय र संगीता नापितको फिचरिङ छ। देवकुमार श्रेष्ठले निर्देशन गरेको यो चलचित्र भारत र नेपालको बोर्डरमा हुने आपराधिक घटना सम्बन्धित छ।

जयराज रायको लेखन तथा निर्माता रहेको चलचित्रमा श्रीदेव बीएल र निशा खतिवडाको लगानी छ। चलचित्रमा परमिता आरएल राणा, करण वर्मा, नीता ढुंगाना, बुद्धि तामाङ, अनुप सक्सेनालगायतका कलाकारको मुख्य भूमिका छ।

" /> काठमाडौं। १७ माघबाट प्रदर्शनमा आउन लागेको चलचित्र दी कर्मामा समावेश ‘साना साना सपना’ बोलको गीत सार्वजनिक गरिएको छ। यो गीतमा केतन क्षेत्रीको स्वर तथा मानस विक्रम थापा र अंकीतबाबु अधिकारीको संगीत रहेको छ।

यो गीतको भिडिओमा जयराज राय र संगीता नापितको फिचरिङ छ। देवकुमार श्रेष्ठले निर्देशन गरेको यो चलचित्र भारत र नेपालको बोर्डरमा हुने आपराधिक घटना सम्बन्धित छ।

जयराज रायको लेखन तथा निर्माता रहेको चलचित्रमा श्रीदेव बीएल र निशा खतिवडाको लगानी छ। चलचित्रमा परमिता आरएल राणा, करण वर्मा, नीता ढुंगाना, बुद्धि तामाङ, अनुप सक्सेनालगायतका कलाकारको मुख्य भूमिका छ।

"> दी कर्माको ‘साना साना सपना’: Dekhapadhi
दी कर्माको ‘साना साना सपना’ <p style="text-align:justify">काठमाडौं। १७ माघबाट प्रदर्शनमा आउन लागेको चलचित्र दी कर्मामा समावेश &lsquo;साना साना सपना&rsquo; बोलको गीत सार्वजनिक गरिएको छ। यो गीतमा केतन क्षेत्रीको स्वर तथा मानस विक्रम थापा र अंकीतबाबु अधिकारीको संगीत रहेको छ।</p> <p style="text-align:justify">यो गीतको भिडिओमा जयराज राय र संगीता नापितको फिचरिङ छ। देवकुमार श्रेष्ठले निर्देशन गरेको यो चलचित्र भारत र नेपालको बोर्डरमा हुने आपराधिक घटना सम्बन्धित छ।</p> <p style="text-align:justify">जयराज रायको लेखन तथा निर्माता रहेको चलचित्रमा श्रीदेव बीएल र निशा खतिवडाको लगानी छ। चलचित्रमा परमिता आरएल राणा, करण वर्मा, नीता ढुंगाना, बुद्धि तामाङ, अनुप सक्सेनालगायतका कलाकारको मुख्य भूमिका छ।</p>
प्रतिक्रिया दिनुहोस्