काठमाडौं। पोल राखिदिने भन्दै घुस लिँदै गर्दा नेपाल विद्युत प्राधिकरणका कर्मचारीसहित दुई जना २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

प्राधिकरणको कुलेश्‍वर विद्युत वितरण केन्द्रका ज्यालादारी कर्मचारी कृष्ण मुरारी चौधरी र विद्युत पोल सार्ने सहयोगी पुरुषोत्तम दाहाललाई स्थानीयसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पक्राउ गरेको हो।

स्थानीयसँग विजुलीको पोल राखिदिने आश्‍वासन दिँदै काठमाडौं महानगरपालिका १४ स्थित गुडफुड तन्दुरी अगाडिबाट घुस लिइरहेको बेला उनीहरुलाई रंगेहात पक्राउ गरिएको हो।

" /> काठमाडौं। पोल राखिदिने भन्दै घुस लिँदै गर्दा नेपाल विद्युत प्राधिकरणका कर्मचारीसहित दुई जना २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

प्राधिकरणको कुलेश्‍वर विद्युत वितरण केन्द्रका ज्यालादारी कर्मचारी कृष्ण मुरारी चौधरी र विद्युत पोल सार्ने सहयोगी पुरुषोत्तम दाहाललाई स्थानीयसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पक्राउ गरेको हो।

स्थानीयसँग विजुलीको पोल राखिदिने आश्‍वासन दिँदै काठमाडौं महानगरपालिका १४ स्थित गुडफुड तन्दुरी अगाडिबाट घुस लिइरहेको बेला उनीहरुलाई रंगेहात पक्राउ गरिएको हो।

"> २५ हजार घुससहित विद्युत प्राधिकरणका दुई कर्मचारी पक्राउ: Dekhapadhi
२५ हजार घुससहित विद्युत प्राधिकरणका दुई कर्मचारी पक्राउ <p style="text-align:justify">काठमाडौं। पोल राखिदिने भन्दै घुस लिँदै गर्दा नेपाल विद्युत प्राधिकरणका कर्मचारीसहित दुई जना २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।</p> <p style="text-align:justify">प्राधिकरणको कुलेश्&zwj;वर विद्युत वितरण केन्द्रका ज्यालादारी कर्मचारी कृष्ण मुरारी चौधरी र विद्युत पोल सार्ने सहयोगी पुरुषोत्तम दाहाललाई स्थानीयसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पक्राउ गरेको हो।</p> <p style="text-align:justify">स्थानीयसँग विजुलीको पोल राखिदिने आश्&zwj;वासन दिँदै काठमाडौं महानगरपालिका १४ स्थित गुडफुड तन्दुरी अगाडिबाट घुस लिइरहेको बेला उनीहरुलाई रंगेहात पक्राउ गरिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्