अफगानिस्तानमा बन्ने नयाँ सरकारमा गैर–तालिबानलाई पनि सहभागी गराइने सीएनएन।तालिबानका प्रवक्ता सोहेल शहेनले अफगानिस्तानमा अब बन्ने नयाँ सरकारमा गैर–तालिबानलाई पनि सहभागी गराउने बताएका छन्।अघिल्लो सरकारमा रहेका व्यक्तिलाई पनि नयाँ मन्त्रिमण्डलमा सहभागी गराइने छ? भनि सोधिएको प्रश्नमा उनले अहिलै यसको घोषणा गर्नु अपरिपक्क हुने जनाए।नयाँ सरकारमा चिरपरिचित अनुहारलाई समेटिने उनले बताए।‘हामी अफगान समावेसी इस्लामिक सरकार गठन गर्छौं, यसको अर्थ हो अन्य अफगानी पनि यसमा सहभागी हुनेछन्”, उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्