राजविराज। जिल्ला प्रशासन कार्यालय सप्तरीका कार्यालय सहयोगी केशवकुमार यादव चार हजार रूपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले यादवलाई ९ माघमा पक्राउ गरेको हो।

मुद्दा पेशीमा राखिदिन्छु भन्दै सेवाग्राहीसँग चार हजार घुस रकम लिँदै गर्दा प्रशासन कार्यालयको मुद्दा फाँटबाटै यादव पक्राउ परेको आयोगको इटहरी कार्यालयका प्रवक्ता ज्ञानेन्द्रप्रसाद ढकालले बताए।

उनलाई थप अनुसन्धानका लागि इटहरी लगिएको छ। 

" /> राजविराज। जिल्ला प्रशासन कार्यालय सप्तरीका कार्यालय सहयोगी केशवकुमार यादव चार हजार रूपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले यादवलाई ९ माघमा पक्राउ गरेको हो।

मुद्दा पेशीमा राखिदिन्छु भन्दै सेवाग्राहीसँग चार हजार घुस रकम लिँदै गर्दा प्रशासन कार्यालयको मुद्दा फाँटबाटै यादव पक्राउ परेको आयोगको इटहरी कार्यालयका प्रवक्ता ज्ञानेन्द्रप्रसाद ढकालले बताए।

उनलाई थप अनुसन्धानका लागि इटहरी लगिएको छ। 

"> चार हजार घुस रकमसहित प्रशासनका सहयोगी पक्राउ: Dekhapadhi
चार हजार घुस रकमसहित प्रशासनका सहयोगी पक्राउ <p style="text-align:justify">राजविराज। जिल्ला प्रशासन कार्यालय सप्तरीका कार्यालय सहयोगी केशवकुमार यादव चार हजार रूपैयाँ घुससहित पक्राउ परेका छन्।</p> <p style="text-align:justify">अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले यादवलाई ९ माघमा पक्राउ गरेको हो।</p> <p style="text-align:justify">मुद्दा पेशीमा राखिदिन्छु भन्दै सेवाग्राहीसँग चार हजार घुस रकम लिँदै गर्दा प्रशासन कार्यालयको मुद्दा फाँटबाटै यादव पक्राउ परेको आयोगको इटहरी कार्यालयका प्रवक्ता ज्ञानेन्द्रप्रसाद ढकालले बताए।</p> <p style="text-align:justify">उनलाई थप अनुसन्धानका लागि इटहरी लगिएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्