विराटनगर। प्रदेश १ को लोकसेवा आयोगमा सिफारिस गरिएका तीनजना पदाधिकारीलाई नियुक्त गरिएको छ।

प्रदेश सरकारको सिफारिसअनुसार अध्यक्षमा पूर्वकृषिसचिव उत्तमकुमार भट्टराई र सदस्यमा मुख्यमन्त्री कार्यालयका पूर्वउपसचिव टीकादत्त राई र  साहित्यकार सजना दाहाललाई ९ माघमा आयोगमा नियुक्त गरिएको हो।

नियुक्तिसँगै उच्च अदालत विराटनगरका न्यायाधीश तिलप्रसाद श्रेष्‍ठबाट अध्यक्ष भट्टराईले र अन्य सदस्यहरुले अध्यक्षबाट सपथ लिएका छन्।

" /> विराटनगर। प्रदेश १ को लोकसेवा आयोगमा सिफारिस गरिएका तीनजना पदाधिकारीलाई नियुक्त गरिएको छ।

प्रदेश सरकारको सिफारिसअनुसार अध्यक्षमा पूर्वकृषिसचिव उत्तमकुमार भट्टराई र सदस्यमा मुख्यमन्त्री कार्यालयका पूर्वउपसचिव टीकादत्त राई र  साहित्यकार सजना दाहाललाई ९ माघमा आयोगमा नियुक्त गरिएको हो।

नियुक्तिसँगै उच्च अदालत विराटनगरका न्यायाधीश तिलप्रसाद श्रेष्‍ठबाट अध्यक्ष भट्टराईले र अन्य सदस्यहरुले अध्यक्षबाट सपथ लिएका छन्।

"> प्रदेश लोकसेवाका पदाधिकारीहरूले लिए सपथ: Dekhapadhi
प्रदेश लोकसेवाका पदाधिकारीहरूले लिए सपथ <p style="text-align:justify">विराटनगर। प्रदेश १ को लोकसेवा आयोगमा सिफारिस गरिएका तीनजना पदाधिकारीलाई नियुक्त गरिएको छ।</p> <p style="text-align:justify">प्रदेश सरकारको सिफारिसअनुसार अध्यक्षमा पूर्वकृषिसचिव उत्तमकुमार भट्टराई र सदस्यमा मुख्यमन्त्री कार्यालयका पूर्वउपसचिव टीकादत्त राई र&nbsp; साहित्यकार सजना दाहाललाई ९ माघमा आयोगमा नियुक्त गरिएको हो।</p> <p style="text-align:justify">नियुक्तिसँगै उच्च अदालत विराटनगरका न्यायाधीश तिलप्रसाद श्रेष्&zwj;ठबाट अध्यक्ष भट्टराईले र अन्य सदस्यहरुले अध्यक्षबाट सपथ लिएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्