अमेरिकाले आफ्ना नागरिकको उद्धार गर्न थप ३ हजार सेना अफगानिस्तान पठाउने अलजजिरा। अमेरिकाले काबुलमा रहेका आफ्ना नागरिकको उद्धार गर्न थप ३ हजार सैनिक पठाउने भएको छ। आगामी सेप्टेम्बर ११ सम्म अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गरिसक्ने निर्णय गरेको अमेरिकाले काबुलस्थित आफ्नो दूतावासमा कार्यरत आफ्ना नागरिकको उद्धार गर्न थप सेना पठाउने भएको हो। उद्दारको कार्य चलिरहँदा दूतावास खुला रहने र सम्पूर्ण काम हुने अमेरिकी विदश मन्त्रालयका प्रवक्ता नेड प्राइसले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्