उत्तर प्रदेशका उपमुख्यमन्त्रीमाथि नक्कली शैक्षिण प्रमाणपत्र पेस गरेको आरोप, जाँच गर्न अदालतको आदेश बीबीसी।भारतको उत्तर प्रदेशका उपमुख्यमन्त्री केशवप्रसाद मौर्यविरुद्ध फर्जी कागजातको आधारमा चुनाव लडेको आरोप लागेको छ।प्रयागराजको एसीजेएम अदालतले उनीमाथि जाँच गर्न आदेश दिएको छ।जाँच सकिएपछि सुनवाई अगस्ट २५मा गरिने अदालतले जनाएको छ। मौर्यमाथि नक्कली शैक्षिक प्रमाणपत्र र अन्य कागजतका आधार चुनाव मात्र लडेको नभई अन्य व्यावसायिक लाभ समेत लिएको आरोप छ। सामाजिक कार्यकर्ता दिवाकर नाथ त्रिपाठीले उनीविरुद्ध मुद्दा दायर गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्