पढ्नुहाेस्ः
‘सिद्धबाबा’ मुद्दामा अदालतले भन्याे- 'तीन दिन बढी अस्पताल राख्न तीन चिकित्सककाे सिफारिस लिनू'
‘सिद्धबाबा’लाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत विराटनगरको आदेश
अदालतमा बहस भइरहँदा 'सिद्धबाबा' भारततर्फ
बलात्कार अभियुक्त ‘सिद्धबाबा’ साधारण तारेख माग्दै उच्च अदालतमा, चतरा आश्रमका तीनजना पदाधिकारीले राजीनामा दिए
बलात्कारका अभियुक्त ‘सिद्धबाबा’ लाई धरौटीमा छाड्ने आदेशविरुद्ध पुनरावेदन
‘सिद्धबाबा’लाई छाड्न आदेश दिने न्यायाधीशलाई प्रश्न- ‘प्रेमरस’को सन्देश पठाउनु बलात्कारको निम्तो दिनु हो ?’
'सिद्धबाबा'लाई धराैटीमा रिहा गर्न अदालतको आदेश
अरु महिलालाई पनि रातिराति अश्‍लिल मेसेज पठाउँथे बलात्कारका अभियुक्त 'सिद्धबाबा'
एक महीनादेखि आइसीयूमा बसेर लुतोको औषधि लिँदै ‘सिद्धबाबा’, अस्पतालको बेडबाटै मुद्दा कमजोर पार्न चलखेल
'सिद्धबाबा'लाई कारबाही माग गर्दै अदालतमा महिलाको प्रदर्शन
'सिद्धबाबा'विरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दायर
‘सिद्धबाबा’बाट बलात्कृत महिलाको कथा- ‘मर्न खोजें तर, सकिनँ’
" /> पढ्नुहाेस्ः
"> अदालत हिंडेका'सिद्धबाबा'लाई बीचबाटै कसले भगायाे ?: Dekhapadhi
अदालत हिंडेका'सिद्धबाबा'लाई बीचबाटै कसले भगायाे ?
काठमाडौं। तीन लाख धरौटी लिएर छाड्ने सुनसरी जिल्ला अदालतको आदेश उल्ट्याउँदै आज उच्च अदालत विराटनगरले जबर्जस्ती करणी मुद्दाका अभियुक्त ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
आफूमाथि बलात्कारकाे आराेप लागेदेखि नै त्यसलाई निस्तेज पार्न 'पावर' र पैसाको चलखेल तीव्र पारेका गिरी भने जेल जाने सुइँको पाएसँगै अदालतमा सुनुवाइ भइरहेकै बेला नाटकीय रुपमा भारततर्फ भागेका छन्।
उच्च अदालत विराटनगरमा गिरीविरूद्धकाे मुद्दाकाे पेशी आजकै लागि तोकिएको थियाे। पेशीकाे दिन अदालतमा उपस्थित हुन भनेर चतरास्थित आश्रमबाट अदालत जाँदै गर्दा गिरी दिउँसो १२ बजेतिर प्रहरीका हवल्दार अंगरक्षक र गाडी फर्काएर भारतसँगको सिमाना विराटनगरको जोगवनी नाकातर्फ लागे। र, त्यहींबाट भारत पसे।
बलात्कारजस्तो गम्भीर अपराधमा अदालतमा पेशी तोकिएको दिन प्रहरी सुरक्षामै रहेका कृष्णदास सजिलै देश छाडेर भाग्नुले प्रहरीको भूमिकामाथि प्रश्न उठेकाे छ।
अदालत जान भनेर हिँडेका गिरी बीच बाटोमा आउँदै गर्दा फोन आएपछि भागेको स्राेतले बतायाे।
स्रोतले देखापढीसँग भन्यो "विशिष्टकृत इजलासमा सुनुवाइ हुने सुइँको पाएपछि १ बजेतिरै बोर्डर काटेको देखिन्छ।"
सुनसरी प्रहरी प्रमुख, प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले अदालतले धरौटीमा छाड्न आदेश दिइसकेकाले गिरीमाथि निगरानी राख्नुको आवश्यकता नभएको देखापढीलाई बताए
"उनी मोरङबाट भागेका हुन्। मोरङ हाम्रो कार्यक्षेत्रमा पर्दैन, अदालतले थुनामा पठाउनु भनी आदेश दिएसँगै हामीले खोजी शुरु गरिसकेका छौं", एसपी पोखरेलले भने।
उनले भने, "गिरीलाई निगरानी गर्नु भनेर कसैले हामीलाई भनेको भए एउटा कुरा, तारेखमा छुटेको व्यक्तिलाई कहाँ छ भनेर सोधिखोजी गरिरहनु त साध्य हुँदैन नि।"
तर, 'अदालतमा सुनुवाइ भइरहेको समयमा प्रहरी अंगरक्षकलाई नै फर्काएर अर्को देशतर्फ लाग्दा प्रहरी जिम्मेवार हुँदैन ?' भन्ने प्रश्नमा डीआईजी ज्ञवालीले भने, "बाहिर भएकोले यसबारे विस्तृत बोल्न सकिनँ, यसबारे जिल्लातिरै एकपल्ट बुझ्दा हुन्छ।"
सातदेखि १० वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्तिको मागदाबीसहित सुनसरी अदालतमा दायर मुद्दामा धरौटीमा छाड्न आदेश भएपछि सो आदेश त्रुटिपूर्ण भएको भन्दै मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ को प्रावधानअनुसार उच्च सरकारी वकील कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो।
८ पुसमा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उच्च सरकारी वकील कार्यालयको पुनरावेदन निवेदनमा सुनुवाइ गर्दै सुनसरी अदालतले गरेको आदेशको सक्कल मिसिलसहित कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको थियो।
यता गिरीले पनि 'साधारण तारेखेमा राखेर मुद्दाको पुर्पक्ष गरिपाउँ' भन्दै उच्च अदालतमा निवेदन दिएका थिए।
पुर्पक्षका लागि थुनामा नपठाएर धरौटीमा छाड्ने आदेशको आलोचना भइरहेकै बेला गिरी साधारण तारेख माग गर्दै उच्च अदालत पुगेका थिए।
पढ्नुहाेस्ः
‘सिद्धबाबा’ मुद्दामा अदालतले भन्याे- 'तीन दिन बढी अस्पताल राख्न तीन चिकित्सककाे सिफारिस लिनू'
‘सिद्धबाबा’लाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत विराटनगरको आदेश
अदालतमा बहस भइरहँदा 'सिद्धबाबा' भारततर्फ
बलात्कार अभियुक्त ‘सिद्धबाबा’ साधारण तारेख माग्दै उच्च अदालतमा, चतरा आश्रमका तीनजना पदाधिकारीले राजीनामा दिए
बलात्कारका अभियुक्त ‘सिद्धबाबा’ लाई धरौटीमा छाड्ने आदेशविरुद्ध पुनरावेदन
‘सिद्धबाबा’लाई छाड्न आदेश दिने न्यायाधीशलाई प्रश्न- ‘प्रेमरस’को सन्देश पठाउनु बलात्कारको निम्तो दिनु हो ?’
'सिद्धबाबा'लाई धराैटीमा रिहा गर्न अदालतको आदेश
एक महीनादेखि आइसीयूमा बसेर लुतोको औषधि लिँदै ‘सिद्धबाबा’, अस्पतालको बेडबाटै मुद्दा कमजोर पार्न चलखेल
'सिद्धबाबा'लाई कारबाही माग गर्दै अदालतमा महिलाको प्रदर्शन
'सिद्धबाबा'विरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दायर
‘सिद्धबाबा’बाट बलात्कृत महिलाको कथा- ‘मर्न खोजें तर, सकिनँ’
प्रतिक्रिया दिनुहोस्