काठमाडौं। डेब्यू चलचित्रबाटै चर्चामा आएकी नायिका हुन्, जसिता गुरुङ। चलचित्र क्षेत्रमा स्टार नायकको रूपमा चिनिएका प्रदीप खड्कासँग जसिताले चलचित्र 'लिलिबिली'मा काम गरेकी थिइन्।
यो चलचित्रमा उनले गरेको अभिनय सर्वाधिक रुचाइयो। र, उनी सबैको नजरमा परिन्।
त्यसपछि उनले दोस्रो चलचित्रका रूपमा 'लभ स्टेशन'मा काम गरिन्। तेस्रो चलचित्रको रूपमा उनले नायक धीरज मगरसँग ‘आई एम ट्वान्टी वान’ मा काम गर्दैछिन्। चौथो चलचित्रको रूपमा ‘एन्टी हिरो’ मा देखिनेछिन्।
भुवनले केसी आफ्नै होम प्रोडक्सन ‘सुपर काजल फिल्मस्’ मार्फत् बन्न लागेको फिल्म ‘एन्टी हिरो’ मा अभिनेत्री जसिता अनुबन्धित भएकी हुन्। फिल्ममा जसिता अनमोल केसीसँग लिड रोल देखिनेछिन्।
झरना थापाको निर्देशनमा बन्न लागेको ‘एन्टी हिरो’ को आगामी १ वैशाखदेखि छायाङ्‍कन हुनेछ। दर्शकहरूको रूचि तथा चाहनाअनुसार जसितालाई छानिएको फिल्मका निर्माता समेत रहेका भुवन केसीले जानकारी दिए।
" /> काठमाडौं। डेब्यू चलचित्रबाटै चर्चामा आएकी नायिका हुन्, जसिता गुरुङ। चलचित्र क्षेत्रमा स्टार नायकको रूपमा चिनिएका प्रदीप खड्कासँग जसिताले चलचित्र 'लिलिबिली'मा काम गरेकी थिइन्।
यो चलचित्रमा उनले गरेको अभिनय सर्वाधिक रुचाइयो। र, उनी सबैको नजरमा परिन्।
त्यसपछि उनले दोस्रो चलचित्रका रूपमा 'लभ स्टेशन'मा काम गरिन्। तेस्रो चलचित्रको रूपमा उनले नायक धीरज मगरसँग ‘आई एम ट्वान्टी वान’ मा काम गर्दैछिन्। चौथो चलचित्रको रूपमा ‘एन्टी हिरो’ मा देखिनेछिन्।
भुवनले केसी आफ्नै होम प्रोडक्सन ‘सुपर काजल फिल्मस्’ मार्फत् बन्न लागेको फिल्म ‘एन्टी हिरो’ मा अभिनेत्री जसिता अनुबन्धित भएकी हुन्। फिल्ममा जसिता अनमोल केसीसँग लिड रोल देखिनेछिन्।
झरना थापाको निर्देशनमा बन्न लागेको ‘एन्टी हिरो’ को आगामी १ वैशाखदेखि छायाङ्‍कन हुनेछ। दर्शकहरूको रूचि तथा चाहनाअनुसार जसितालाई छानिएको फिल्मका निर्माता समेत रहेका भुवन केसीले जानकारी दिए।
"> ‘एन्टी हिरो’मा अनमोलसँग जसिता: Dekhapadhi
‘एन्टी हिरो’मा अनमोलसँग जसिता
काठमाडौं। डेब्यू चलचित्रबाटै चर्चामा आएकी नायिका हुन्, जसिता गुरुङ। चलचित्र क्षेत्रमा स्टार नायकको रूपमा चिनिएका प्रदीप खड्कासँग जसिताले चलचित्र 'लिलिबिली'मा काम गरेकी थिइन्।
यो चलचित्रमा उनले गरेको अभिनय सर्वाधिक रुचाइयो। र, उनी सबैको नजरमा परिन्।
त्यसपछि उनले दोस्रो चलचित्रका रूपमा 'लभ स्टेशन'मा काम गरिन्। तेस्रो चलचित्रको रूपमा उनले नायक धीरज मगरसँग ‘आई एम ट्वान्टी वान’ मा काम गर्दैछिन्। चौथो चलचित्रको रूपमा ‘एन्टी हिरो’ मा देखिनेछिन्।
भुवनले केसी आफ्नै होम प्रोडक्सन ‘सुपर काजल फिल्मस्’ मार्फत् बन्न लागेको फिल्म ‘एन्टी हिरो’ मा अभिनेत्री जसिता अनुबन्धित भएकी हुन्। फिल्ममा जसिता अनमोल केसीसँग लिड रोल देखिनेछिन्।
प्रतिक्रिया दिनुहोस्