काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति सुरक्षा कायम गर्न र आतंकवादी क्रियाकलाप नियन्त्रणमा सशस्त्र प्रहरीको योगदान राम्रो रहेको चर्चा गरेका छन्।

सशस्त्र प्रहरी हेडक्वार्टर हलचोक काठमाडौंमा आज सशस्त्र प्रहरीको १९औं स्थापना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छोटो समयमै सशस्त्रले धेरै ठूलो योगदान गरेको बताएका हुन्।

शान्ति, सुरक्षा, सुशासन मात्रै होइन प्राकृतिक विपत्तिमा समेत ‘रेस्क्यु अपरेसन’का धेरै काम गरेको प्रधानमन्त्री ओलीले बताए।

जनताको जिउधनको सुरक्षामा सशस्त्र प्रहरीले गरेको योगदान प्रशंसनीय रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

“२०७२ मा महाभूकम्पका बेला सशस्त्रले गरेको योगदान जति प्रशंसा गरेपछि पुग्दैन”, प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले अहिलेको सरकार तीव्र विकासमा लागिरहेको र सुशासन तथा विकासमा देश अघि बढेको दाबी गरे।

सबैले आफ्नो ठाउँबाट योगदान गरेका र अझैं सबैको साथको आवश्यकता रहेको उनको भनाइ छ।

“सशस्त्र प्रहरीले पनि अझै देश विकासमा दक्षता हासिल गरोस्। सरकारको ध्यान गएकै छ। सरकारले गर्नुपर्ने सहयोग गर्दै जान्छ”, प्रधानमन्त्री ओलीले भने।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति सुरक्षा कायम गर्न र आतंकवादी क्रियाकलाप नियन्त्रणमा सशस्त्र प्रहरीको योगदान राम्रो रहेको चर्चा गरेका छन्।

सशस्त्र प्रहरी हेडक्वार्टर हलचोक काठमाडौंमा आज सशस्त्र प्रहरीको १९औं स्थापना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छोटो समयमै सशस्त्रले धेरै ठूलो योगदान गरेको बताएका हुन्।

शान्ति, सुरक्षा, सुशासन मात्रै होइन प्राकृतिक विपत्तिमा समेत ‘रेस्क्यु अपरेसन’का धेरै काम गरेको प्रधानमन्त्री ओलीले बताए।

जनताको जिउधनको सुरक्षामा सशस्त्र प्रहरीले गरेको योगदान प्रशंसनीय रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

“२०७२ मा महाभूकम्पका बेला सशस्त्रले गरेको योगदान जति प्रशंसा गरेपछि पुग्दैन”, प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले अहिलेको सरकार तीव्र विकासमा लागिरहेको र सुशासन तथा विकासमा देश अघि बढेको दाबी गरे।

सबैले आफ्नो ठाउँबाट योगदान गरेका र अझैं सबैको साथको आवश्यकता रहेको उनको भनाइ छ।

“सशस्त्र प्रहरीले पनि अझै देश विकासमा दक्षता हासिल गरोस्। सरकारको ध्यान गएकै छ। सरकारले गर्नुपर्ने सहयोग गर्दै जान्छ”, प्रधानमन्त्री ओलीले भने।

"> आतंकवादी क्रियाकलाप नियन्त्रणमा सशस्त्रको योगदान राम्रो छ- प्रधानमन्त्री (तस्वीरहरू): Dekhapadhi
आतंकवादी क्रियाकलाप नियन्त्रणमा सशस्त्रको योगदान राम्रो छ- प्रधानमन्त्री (तस्वीरहरू)
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति सुरक्षा कायम गर्न र आतंकवादी क्रियाकलाप नियन्त्रणमा सशस्त्र प्रहरीको योगदान राम्रो रहेको चर्चा गरेका छन्।

सशस्त्र प्रहरी हेडक्वार्टर हलचोक काठमाडौंमा आज सशस्त्र प्रहरीको १९औं स्थापना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छोटो समयमै सशस्त्रले धेरै ठूलो योगदान गरेको बताएका हुन्।

शान्ति, सुरक्षा, सुशासन मात्रै होइन प्राकृतिक विपत्तिमा समेत ‘रेस्क्यु अपरेसन’का धेरै काम गरेको प्रधानमन्त्री ओलीले बताए।

जनताको जिउधनको सुरक्षामा सशस्त्र प्रहरीले गरेको योगदान प्रशंसनीय रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

“२०७२ मा महाभूकम्पका बेला सशस्त्रले गरेको योगदान जति प्रशंसा गरेपछि पुग्दैन”, प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले अहिलेको सरकार तीव्र विकासमा लागिरहेको र सुशासन तथा विकासमा देश अघि बढेको दाबी गरे।

सबैले आफ्नो ठाउँबाट योगदान गरेका र अझैं सबैको साथको आवश्यकता रहेको उनको भनाइ छ।

“सशस्त्र प्रहरीले पनि अझै देश विकासमा दक्षता हासिल गरोस्। सरकारको ध्यान गएकै छ। सरकारले गर्नुपर्ने सहयोग गर्दै जान्छ”, प्रधानमन्त्री ओलीले भने।

प्रतिक्रिया दिनुहोस्