भदौ ८ गतेसम्म लम्बियो निषेधाज्ञा काठमाडौं। जिल्ला प्रशासन कार्यालयले भदौ ८ गतेसम्मलाई निषेधाज्ञा थप गरेको छ। आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थपेको हो। आज थप गरिएको निषेधाज्ञा यही साउन २८ गतदेखि लागू हुने छ। यसअघि थप गरिएको निषेधाज्ञा साउन २८ गतेदेखि सकिँदै छ। सोही कारण, जिल्ला प्रशासन कार्यालयहरूको बैठकले निषेधाज्ञा थप एक साता लम्ब्याएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्