काठमाडाैं। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सत्य निरुपण आयोगका नवनियुक्त अध्यक्ष डा. गणेशदत्त भट्ट र बेपत्ता आयोगका नवनियुक्त अध्यक्ष युवराज सुवेदीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
सोही अवसरमा प्रधानन्यायाधीशको उपस्थितिमा सत्य निरुपण आयोगका अध्यक्ष डा. भट्टले नवनियुक्त सदस्यहरू प्रचण्डमान प्रधान, डा. गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेल तथा बेपत्ता आयोगका अध्यक्ष सुवेदीले नवनियुक्त सदस्यहरू विश्वप्रकाश भण्डारी, गंगाधर अधिकारी, सुनिल रञ्जना सिंह र सरिता थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित पदाधिकारी सिफारिस समितिले नाम सिफारिस गरेपछि उनीहरूलाई सरकारले नियुक्त गरेको हो। पदाधिकारीको नियुक्तिसँगै गत चैतदेखि रिक्त रहेको दुवै आयोगले पूर्णता पाएका छन्।
यसैगरी कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालसँग दुवै आयोगका नवनियुक्त पदाधिकारीले आज भेट गरेका छन्।
भेटमा मन्त्री ढकालले दुवै आयोगले ऐनद्वारा निर्धारित आफ्नो काम समयमा सफलतापूर्वक सम्पन्न गरी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन पदाधिकारीलाई आग्रह गरे। उनले आयोगका काम कारबाहीमा सरकार तर्फबाट पूर्ण रूपमा सहयोग हुने प्रतिबद्धता व्यक्त गरे। रासस
" /> काठमाडाैं। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सत्य निरुपण आयोगका नवनियुक्त अध्यक्ष डा. गणेशदत्त भट्ट र बेपत्ता आयोगका नवनियुक्त अध्यक्ष युवराज सुवेदीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
सोही अवसरमा प्रधानन्यायाधीशको उपस्थितिमा सत्य निरुपण आयोगका अध्यक्ष डा. भट्टले नवनियुक्त सदस्यहरू प्रचण्डमान प्रधान, डा. गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेल तथा बेपत्ता आयोगका अध्यक्ष सुवेदीले नवनियुक्त सदस्यहरू विश्वप्रकाश भण्डारी, गंगाधर अधिकारी, सुनिल रञ्जना सिंह र सरिता थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित पदाधिकारी सिफारिस समितिले नाम सिफारिस गरेपछि उनीहरूलाई सरकारले नियुक्त गरेको हो। पदाधिकारीको नियुक्तिसँगै गत चैतदेखि रिक्त रहेको दुवै आयोगले पूर्णता पाएका छन्।
यसैगरी कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालसँग दुवै आयोगका नवनियुक्त पदाधिकारीले आज भेट गरेका छन्।
भेटमा मन्त्री ढकालले दुवै आयोगले ऐनद्वारा निर्धारित आफ्नो काम समयमा सफलतापूर्वक सम्पन्न गरी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन पदाधिकारीलाई आग्रह गरे। उनले आयोगका काम कारबाहीमा सरकार तर्फबाट पूर्ण रूपमा सहयोग हुने प्रतिबद्धता व्यक्त गरे। रासस
"> सत्य निरूपण र बेपत्ता छानबिन आयोगका पदाधिकारीले लिए शपथ: Dekhapadhi
सत्य निरूपण र बेपत्ता छानबिन आयोगका पदाधिकारीले लिए शपथ
काठमाडाैं। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सत्य निरुपण आयोगका नवनियुक्त अध्यक्ष डा. गणेशदत्त भट्ट र बेपत्ता आयोगका नवनियुक्त अध्यक्ष युवराज सुवेदीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
सोही अवसरमा प्रधानन्यायाधीशको उपस्थितिमा सत्य निरुपण आयोगका अध्यक्ष डा. भट्टले नवनियुक्त सदस्यहरू प्रचण्डमान प्रधान, डा. गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेल तथा बेपत्ता आयोगका अध्यक्ष सुवेदीले नवनियुक्त सदस्यहरू विश्वप्रकाश भण्डारी, गंगाधर अधिकारी, सुनिल रञ्जना सिंह र सरिता थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित पदाधिकारी सिफारिस समितिले नाम सिफारिस गरेपछि उनीहरूलाई सरकारले नियुक्त गरेको हो। पदाधिकारीको नियुक्तिसँगै गत चैतदेखि रिक्त रहेको दुवै आयोगले पूर्णता पाएका छन्।
यसैगरी कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालसँग दुवै आयोगका नवनियुक्त पदाधिकारीले आज भेट गरेका छन्।
प्रतिक्रिया दिनुहोस्