टिपरको ठक्करबाट मृत्यु भएकी युवतीको सनाखत

कैलाली। कञ्चनपुरमा टिप्परको ठक्करबाट मृत्यु भएकी युवतीको सनाखत भएको छ।

मृत्यु हुनेमा भीमदत्त नगरपालिका– १६ गोबरीयाकी रमिता भट्ट रहेको प्रहरीले जानकारी दिएको छ।

महेन्द्रनगरको चम्मन चोकमा भएको उक्त घटनामा से१क ८८७ नम्बरको टिप्परले साइकलमा गइरहेकी भट्टलाई ठक्कर दिएको थियो।

ठक्कर दिने ट्रकका चालक घटना लगत्तै चालक फरार भएका छन्।

प्रतिक्रिया दिनुहोस्