काठमाडौं। फोडे फोफानाको गोलमा जावलाखेल युथ क्लबले आज सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १-० को नतिजामा हराउँदै शहीद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौं स्थानमा उक्लिएको छ।

गोलकिपर टेकेन्द्र थापाले ५७औं मिनेटमा रातो कार्ड खाएपछि जावलाखेलले बाँकी समय दश खेलाडीमा सिमित भएको थियो।

आशिष लामाले बल अगाडी बढाएको बेला टेकेन्द्र पेनाल्टी बक्सबाहिर निस्केको बल नियन्त्रणमा लिन खोजेपछि रेफ्री कबिन व्यञ्जनकारले सिधै रातो कार्डको दर्शन गराएका थिए।

जावलाखेल दश खेलाडीमा सिमित भए पनि एपीएफले त्यसको फाइदा उठाउन सकेन। ७१औं मिनेटमा फोफानाले गरेको गोल जावलाखेलका लागि निर्णायक बन्यो।

जितसँगै जावलाखेल पाँचौं स्थानमा उक्लिएको छ। आठमध्ये तीन जित, दुई हार र तीन खेल बराबरी खेलेको जावलाखेलले १२ अंक जोडेको छ। जुन शीर्ष स्थानको त्रिभुवन आर्मीको भन्दा चार अंकले कम हो।

एपीएफ भने पाँच अंककासाथ पुछारबाट दोस्रो स्थानमा छ। एपीएफ भन्दा तल सरस्वती युथ क्लब छ। सरस्वतीको एक अंकमात्र छ।

" /> काठमाडौं। फोडे फोफानाको गोलमा जावलाखेल युथ क्लबले आज सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १-० को नतिजामा हराउँदै शहीद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौं स्थानमा उक्लिएको छ।

गोलकिपर टेकेन्द्र थापाले ५७औं मिनेटमा रातो कार्ड खाएपछि जावलाखेलले बाँकी समय दश खेलाडीमा सिमित भएको थियो।

आशिष लामाले बल अगाडी बढाएको बेला टेकेन्द्र पेनाल्टी बक्सबाहिर निस्केको बल नियन्त्रणमा लिन खोजेपछि रेफ्री कबिन व्यञ्जनकारले सिधै रातो कार्डको दर्शन गराएका थिए।

जावलाखेल दश खेलाडीमा सिमित भए पनि एपीएफले त्यसको फाइदा उठाउन सकेन। ७१औं मिनेटमा फोफानाले गरेको गोल जावलाखेलका लागि निर्णायक बन्यो।

जितसँगै जावलाखेल पाँचौं स्थानमा उक्लिएको छ। आठमध्ये तीन जित, दुई हार र तीन खेल बराबरी खेलेको जावलाखेलले १२ अंक जोडेको छ। जुन शीर्ष स्थानको त्रिभुवन आर्मीको भन्दा चार अंकले कम हो।

एपीएफ भने पाँच अंककासाथ पुछारबाट दोस्रो स्थानमा छ। एपीएफ भन्दा तल सरस्वती युथ क्लब छ। सरस्वतीको एक अंकमात्र छ।

"> शहीद स्मारक ‘ए’ डिभिजन: एपीएफ जावलाखेलसँग पराजित: Dekhapadhi
शहीद स्मारक ‘ए’ डिभिजन: एपीएफ जावलाखेलसँग पराजित
काठमाडौं। फोडे फोफानाको गोलमा जावलाखेल युथ क्लबले आज सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १-० को नतिजामा हराउँदै शहीद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौं स्थानमा उक्लिएको छ।

गोलकिपर टेकेन्द्र थापाले ५७औं मिनेटमा रातो कार्ड खाएपछि जावलाखेलले बाँकी समय दश खेलाडीमा सिमित भएको थियो।

आशिष लामाले बल अगाडी बढाएको बेला टेकेन्द्र पेनाल्टी बक्सबाहिर निस्केको बल नियन्त्रणमा लिन खोजेपछि रेफ्री कबिन व्यञ्जनकारले सिधै रातो कार्डको दर्शन गराएका थिए।

जावलाखेल दश खेलाडीमा सिमित भए पनि एपीएफले त्यसको फाइदा उठाउन सकेन। ७१औं मिनेटमा फोफानाले गरेको गोल जावलाखेलका लागि निर्णायक बन्यो।

जितसँगै जावलाखेल पाँचौं स्थानमा उक्लिएको छ। आठमध्ये तीन जित, दुई हार र तीन खेल बराबरी खेलेको जावलाखेलले १२ अंक जोडेको छ। जुन शीर्ष स्थानको त्रिभुवन आर्मीको भन्दा चार अंकले कम हो।

एपीएफ भने पाँच अंककासाथ पुछारबाट दोस्रो स्थानमा छ। एपीएफ भन्दा तल सरस्वती युथ क्लब छ। सरस्वतीको एक अंकमात्र छ।

प्रतिक्रिया दिनुहोस्