‘सुप्रा न्यासनल’ मा प्रतिनिधित्व गर्दै उपाध्याय काठमाडौं। पोल्याण्डमा आयोजना हुने ‘सुप्रा न्यासनल प्रतियोगिता–२०२१’मा नेपालको प्रतिनिधित्व डा.सन्तोष उपाध्यायले गर्ने भएका छन्। ‘मिस्टर नेपाल–२०१९’का विजेता समेत रहेका उनले नेपालको प्रतिनिधित्व गर्ने भएका हुन्। उनलाई नेपाल पर्यटन बोर्डले विदाई गरेको छ। बोर्डका कार्यकारी प्रमुख (सीईओ) डा.धनन्जय रेग्मीले बिदाई गरेका हुन्। अगस्ट १२ बाट बन्द प्रशिक्षणसहित आयोजना हुने ‘सुप्रा न्यासनल प्रतियोगिता–२०२१ को फाइनल अगस्ट २२ मा हुने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्