काठमाडौं। ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत विराटनगरले आदेश दिएको छ। मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीकाे संयुक्त इजलासले सुनसरी अदालतकाे आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाे रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले देखापढीलाई बताए। "अभियुक्त गिरीलाई थुनामा राखी मुद्दाकाे पुर्पक्ष गर्ने देश भएकाे छ", उनले भने।
यदि ७२ घण्टाभन्दा बढी उपचारका लागि अस्पतालमा बस्नुपर्ने भएमा तीनजना सरकारी चिकित्सकको राय प्रतिवेदनको आधारमा मात्र अस्पताल पठाउने कारागारलाई निर्देश दिने आदेश भएकाे उच्च अदालत सूचना अधिकारी मणि पोखरेलले जानकारी दिए।
गिरी आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालतबाट धरौटीमा छुटेका थिए। उनी जै दिउँसाे भारततर्फ भागेका छन्।
प्रहरीका हवल्दार अंगरक्षक र गाडी फर्काएर गिरी एक्लै जोगवनी नाकाबाट भारत पसेका हुन्। जगदगुरु घोषणा भएपछि कृष्णदासको सुरक्षार्थ प्रहरीको अंगरक्षक  उपलब्ध गराइएको थियो।
जिल्ला अदालत सुनसरीले गिरीलाई धरौटीमा छोड्न दिएको आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा निवेदन दिएको थियो।
जिल्लाको आदेश चित्त नबुझेको र प्रतिवादीलाई थुनामा राखेर कारवाही प्रक्रिया अगाडि बढाउनु पर्ने भन्दै उच्च अदालत विराटनगरमा निवेदन दर्ता गरिएको थियो। सोही अनुसार आज उच्च अदालतमा गिरीको पेशी थियो।
पढ्नुहाेस्ः
अदालतमा बहस भइरहँदा 'सिद्धबाबा' भारततर्फ
बलात्कार अभियुक्त ‘सिद्धबाबा’ साधारण तारेख माग्दै उच्च अदालतमा, चतरा आश्रमका तीनजना पदाधिकारीले राजीनामा दिए
बलात्कारका अभियुक्त ‘सिद्धबाबा’ लाई धरौटीमा छाड्ने आदेशविरुद्ध पुनरावेदन
‘सिद्धबाबा’लाई छाड्न आदेश दिने न्यायाधीशलाई प्रश्न- ‘प्रेमरस’को सन्देश पठाउनु बलात्कारको निम्तो दिनु हो ?’
'सिद्धबाबा'लाई धराैटीमा रिहा गर्न अदालतको आदेश
अरु महिलालाई पनि रातिराति अश्‍लिल मेसेज पठाउँथे बलात्कारका अभियुक्त 'सिद्धबाबा'
एक महीनादेखि आइसीयूमा बसेर लुतोको औषधि लिँदै ‘सिद्धबाबा’, अस्पतालको बेडबाटै मुद्दा कमजोर पार्न चलखेल
'सिद्धबाबा'लाई कारबाही माग गर्दै अदालतमा महिलाको प्रदर्शन
'सिद्धबाबा'विरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दायर
‘सिद्धबाबा’बाट बलात्कृत महिलाको कथा- ‘मर्न खोजें तर, सकिनँ’
" /> काठमाडौं। ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत विराटनगरले आदेश दिएको छ। मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीकाे संयुक्त इजलासले सुनसरी अदालतकाे आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाे रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले देखापढीलाई बताए। "अभियुक्त गिरीलाई थुनामा राखी मुद्दाकाे पुर्पक्ष गर्ने देश भएकाे छ", उनले भने।
यदि ७२ घण्टाभन्दा बढी उपचारका लागि अस्पतालमा बस्नुपर्ने भएमा तीनजना सरकारी चिकित्सकको राय प्रतिवेदनको आधारमा मात्र अस्पताल पठाउने कारागारलाई निर्देश दिने आदेश भएकाे उच्च अदालत सूचना अधिकारी मणि पोखरेलले जानकारी दिए।
गिरी आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालतबाट धरौटीमा छुटेका थिए। उनी जै दिउँसाे भारततर्फ भागेका छन्।
प्रहरीका हवल्दार अंगरक्षक र गाडी फर्काएर गिरी एक्लै जोगवनी नाकाबाट भारत पसेका हुन्। जगदगुरु घोषणा भएपछि कृष्णदासको सुरक्षार्थ प्रहरीको अंगरक्षक  उपलब्ध गराइएको थियो।
जिल्ला अदालत सुनसरीले गिरीलाई धरौटीमा छोड्न दिएको आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा निवेदन दिएको थियो।
जिल्लाको आदेश चित्त नबुझेको र प्रतिवादीलाई थुनामा राखेर कारवाही प्रक्रिया अगाडि बढाउनु पर्ने भन्दै उच्च अदालत विराटनगरमा निवेदन दर्ता गरिएको थियो। सोही अनुसार आज उच्च अदालतमा गिरीको पेशी थियो।
पढ्नुहाेस्ः
अदालतमा बहस भइरहँदा 'सिद्धबाबा' भारततर्फ
बलात्कार अभियुक्त ‘सिद्धबाबा’ साधारण तारेख माग्दै उच्च अदालतमा, चतरा आश्रमका तीनजना पदाधिकारीले राजीनामा दिए
बलात्कारका अभियुक्त ‘सिद्धबाबा’ लाई धरौटीमा छाड्ने आदेशविरुद्ध पुनरावेदन
‘सिद्धबाबा’लाई छाड्न आदेश दिने न्यायाधीशलाई प्रश्न- ‘प्रेमरस’को सन्देश पठाउनु बलात्कारको निम्तो दिनु हो ?’
'सिद्धबाबा'लाई धराैटीमा रिहा गर्न अदालतको आदेश
अरु महिलालाई पनि रातिराति अश्‍लिल मेसेज पठाउँथे बलात्कारका अभियुक्त 'सिद्धबाबा'
एक महीनादेखि आइसीयूमा बसेर लुतोको औषधि लिँदै ‘सिद्धबाबा’, अस्पतालको बेडबाटै मुद्दा कमजोर पार्न चलखेल
'सिद्धबाबा'लाई कारबाही माग गर्दै अदालतमा महिलाको प्रदर्शन
'सिद्धबाबा'विरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दायर
‘सिद्धबाबा’बाट बलात्कृत महिलाको कथा- ‘मर्न खोजें तर, सकिनँ’
"> ‘सिद्धबाबा’लाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत विराटनगरको आदेश: Dekhapadhi
‘सिद्धबाबा’लाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत विराटनगरको आदेश
काठमाडौं। ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत विराटनगरले आदेश दिएको छ। मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीकाे संयुक्त इजलासले सुनसरी अदालतकाे आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाे रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले देखापढीलाई बताए। "अभियुक्त गिरीलाई थुनामा राखी मुद्दाकाे पुर्पक्ष गर्ने आदेश भएकाे छ", उनले भने।
यदि ७२ घण्टाभन्दा बढी उपचारका लागि अस्पतालमा बस्नुपर्ने भएमा तीनजना सरकारी चिकित्सकको राय प्रतिवेदनको आधारमा मात्र अस्पताल पठाउने कारागारलाई निर्देश दिने आदेश भएकाे उच्च अदालत सूचना अधिकारी मणि पोखरेलले जानकारी दिए।
गिरी आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालतबाट धरौटीमा छुटेका थिए। उनी आजै दिउँसाे भारततर्फ भागेका छन्।
प्रहरीका हवल्दार अंगरक्षक र गाडी फर्काएर गिरी एक्लै जोगवनी नाकाबाट भारत पसेका हुन्। जगदगुरु घोषणा भएपछि कृष्णदासको सुरक्षार्थ प्रहरीको अंगरक्षक  उपलब्ध गराइएको थियो।
जिल्ला अदालत सुनसरीले गिरीलाई धरौटीमा छोड्न दिएको आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा निवेदन दिएको थियो।
जिल्लाको आदेश चित्त नबुझेको र प्रतिवादीलाई थुनामा राखेर कारवाही प्रक्रिया अगाडि बढाउनु पर्ने भन्दै उच्च अदालत विराटनगरमा निवेदन दर्ता गरिएको थियो। सोही अनुसार आज उच्च अदालतमा गिरीको पेशी थियो।
पढ्नुहाेस्ः
अदालतमा बहस भइरहँदा 'सिद्धबाबा' भारततर्फ
बलात्कार अभियुक्त ‘सिद्धबाबा’ साधारण तारेख माग्दै उच्च अदालतमा, चतरा आश्रमका तीनजना पदाधिकारीले राजीनामा दिए
बलात्कारका अभियुक्त ‘सिद्धबाबा’ लाई धरौटीमा छाड्ने आदेशविरुद्ध पुनरावेदन
‘सिद्धबाबा’लाई छाड्न आदेश दिने न्यायाधीशलाई प्रश्न- ‘प्रेमरस’को सन्देश पठाउनु बलात्कारको निम्तो दिनु हो ?’
'सिद्धबाबा'लाई धराैटीमा रिहा गर्न अदालतको आदेश
एक महीनादेखि आइसीयूमा बसेर लुतोको औषधि लिँदै ‘सिद्धबाबा’, अस्पतालको बेडबाटै मुद्दा कमजोर पार्न चलखेल
'सिद्धबाबा'लाई कारबाही माग गर्दै अदालतमा महिलाको प्रदर्शन
'सिद्धबाबा'विरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दायर
‘सिद्धबाबा’बाट बलात्कृत महिलाको कथा- ‘मर्न खोजें तर, सकिनँ’
प्रतिक्रिया दिनुहोस्