अरु देश अफगानिस्तान जान आफ्ना नागरिकलाई रोक्दै, नेपाल धमाधम श्रम स्वीकृति दिँदै काठमाडौं। अफगानिस्तानको सुरक्षा फौज र तालिबानबीच बढ्दो संघर्षका कारण सुरक्षा अवस्था नाजुक बनेको छ। विश्वका शक्ति राष्ट्रहरुले आफ्ना नागरिकलाई अफगानिस्तान नजान र त्यहाँ रहेकालाई फिर्ता हुन भनेका छन्। तर नेपाल सरकारले भने नागरिकलाई धमाधम अफगानिस्तान पठाइरहेको छ। गत आर्थिक वर्ष २०७७/७८ मा मात्र वैदेशिक रोजगार विभागले १ हजार ७३ जनालाई अफगानिस्तान जान श्रम स्वीकृति प्रदान गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्