काठमाडौं। रोहितकुमार पौडेलले ८१ रन बनाएपछि नेपालको क्यान–११ ले आज मैत्रीपूर्ण एकदिवसीय खेलमा मलेसिया–११ लाई पाँच विकेटले पराजित गरेको छ। जितसँगै क्यान–११ ले तीन खेलको एकदिवसीय शृंखला ३–० ले जितेको छ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको मलेसिया–११ ले ४३.४ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो। १५८ रनको लक्ष्य क्यान–११ ले २३.५ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो।

मलेसिया–११ का लागि भुषणबिलास सेभले सबभन्दा धेरै ३० रन बनाए। देबेन्दै मोगानले २८ रन बनाउँदा शर्भिन मुनिएन्डीले २२ रन बनाए। मोहम्मद आरिफले १७, सेद अजिजले १५ र विजय उन्नीले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

क्यान–११ का अविनश बोहराले तीन विकेट लिए भने ललितनारायण राजवंशी र कुशल मल्लले समान दुई विकेट लिए। कमलसिंह ऐरी र किशोर महतोले एक एक विकेट लिए।

१५८ रनको लक्ष्य पछ्याउने क्रममा क्यान–११ ले शुरूमै दुई विकेट गुमाएको थियो। तर, त्यसपछि रोहितकुमार पौडेलले क्यान–११ को इनिङ उकासे। रोहितकुमारले दीपेन्द्रसिंह ऐरीसँग ६९ रनको साझेदारी गरे।

दीपेन्द्रसिंहले पाँच चौका र एक छक्कासहित २८ रन बनाए। त्यसपछि रोहितकुमारले लोकेश बमसँग ३९ रनको साझेदारी गरे। लेकेशले २६ रन बनाए। रोहितकुमारले ७० बलमा आठ चौका र चार छक्कासहित ८१ रन बनाए।

मलेसिया–११ का विजय उन्नीले दुई विकेट लिए भने देबेन्द्र, मुहम्मद हफिज, अनवर रहमानले एक एक विकेट लिए।

आइसीसी क्रिकेट विश्वकप लिग–२ लिगअन्तर्गत माघ २२ गतेबाट कीर्तिपुरमा हुने त्रिदेशीय शृंखलाको तयारीका लागि मलेसिया–११ सँग मैत्रीपूर्ण एकदिवसीय खेलेको हो। आइसीसी क्रिकेट विश्वकप लिग–२ लिगमा नेपाल, ओमन र अमेरिकाले प्रतिस्पर्धा गर्दैछन्।

"> मैत्रीपूर्ण एकदिवसीय खेलमा नेपालले मलेसियालाई हरायो: Dekhapadhi
मैत्रीपूर्ण एकदिवसीय खेलमा नेपालले मलेसियालाई हरायो

प्रतिक्रिया दिनुहोस्