मेक्सिको सिटी। अमेरिकी सीमातर्फ हिँडेका दुई हजार व्यक्ति मेक्सिकोमा पक्राउ परेका छन्।

मेक्सिकोका आप्रवासन अधिकारीहरूले देशको दक्षिणी सिमानामा दुई दिनअघि पक्राउ परेका व्यक्तिका बारेमा आधिकारिक तथ्याङ्क सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन्।

ग्वाटेमालाबाट सीमा पार गरेर मेक्सिकोतर्फ प्रवेश गरेका दुई हजार भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको मेक्सिकोले जनाएको छ।

नेशनल इन्स्टिच्युट अफ माइग्रेसन (आईएनएम) का अधिकारीहरूका अनुसार पक्राउमा परेका व्यक्तिहरूमा एक हप्ता अगाडि होन्डुरस छाडेका “२०२० काराभान”मा आबद्ध व्यक्तिसहित अन्य ठाउँबाट देशभित्र प्रवेश गरेका धेरै व्यक्ति रहेका छन्। यी व्यक्तिहरू मेक्सिको हुँदै संयुक्तराज्य अमेरिका प्रवेश गर्ने योजनामा थिए।

आइएनएमले करीब एक हजार ३०० व्यक्तिलाई टाबास्को र अरु ८०० जना चियापास क्षेत्रमा पक्राउ गरिएको जनाएको छ।

८ माघमा मेक्सिकोका दुई दक्षिणी राज्यहरूबाट सरकारी हवाई जहाज र बसहरूमार्फत् ४६० जना होन्डुरसका नागरिकलाई उनीहरूकै देश फिर्ता पठाइएको मेक्सिकोको गृह मन्त्रालयले जनाएको छ।

ग्वाटेमालाको टेकुन उमान हुँदै क्याराभानमा संलग्न सयौं व्यक्तिले ६ माघ बिहान सीमावर्ती सुसिएट नदी पार गर्ने प्रयास गरेका थिए। उनीहरूले मेक्सिकोका अधिकारीहररू समक्ष संयुक्तराज्य अमेरिका प्रवेशका लागि यात्रा अनुमतिको माग गरेका थिए।

मेक्सिकोका अधिकारीहरूले जवाफ नदिएपछि उनीहरू जबर्जस्ती नदी तर्न थालेका थिए। यस मौसममा नदी त्यति गहिरो छैन। तर, मेक्सिकोको सेनाले उनीहरूमाथि तितरबितर बनाउन र फिर्ता गर्न अश्रुग्यास प्रहार गरेको थिय।

सेनाको कारबाहीका बाबजुद करीब ५०० व्यक्ति अवैधानिक रूपमा मेक्सिको प्रवेश गर्न सफल भएका थिए, यद्यपि तीमध्ये करीब ४०० जनालाई पछि पक्राउ गरिएको थियो।

मध्य अमेरिकी राष्ट्रहरू एल साल्भाडोर, ग्वाटेमाला र होन्डुरसमा व्याप्त गरीबी र हिंसाका कारण भागेका हजारौं व्यक्ति सुरक्षित भविष्यको खोजीमा मेक्सिको पार गर्दै संयुक्तराज्य अमेरिकातिर लागेका हुन्।

मेक्सिकोको सेनाले निरुत्साहित गरेका कारण ग्वाटेमालाका व्यक्तिहरू स्वदेश फर्कन राजी भएका छन्।

आप्रवासीको अधिकारको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्दै गत वर्ष निर्वाचित मेक्सिकोका राष्ट्रपति आन्दे्रस म्यानुएल लोपेज ओब्राडोरले प्रवासीहरू दक्षिणी मेक्सिकोमा रहन चाहेमा चार हजार जनालाई रोजगारी दिने प्रस्ताव गरेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा कडाई गर्न निरन्तर दबाब दिएपछि मेक्सिकोले आप्रवासीका सम्बन्धमा कडा कदम चाल्न थालेको हो। अमेरिकाले आफ्नो देशतर्फ अनधिकृत रूपमा प्रवेश गर्न चाहनेमाथि कडा कदम नचाले मेक्सिकोविरुद्ध व्यापार शुल्क बढाउने धम्की दिएको थियो।

अमेरिकाको आग्रहमा राष्ट्रपति ओब्राडोरले देशको सिमानामा करी २६ हजार सेना खटाएका छन्। रासस

" />  मेक्सिको सिटी। अमेरिकी सीमातर्फ हिँडेका दुई हजार व्यक्ति मेक्सिकोमा पक्राउ परेका छन्।

"> अमेरिकी सीमातर्फ हिँडेका दुई हजार बढी व्यक्ति मेक्सिकोमा पक्राउ  : Dekhapadhi
अमेरिकी सीमातर्फ हिँडेका दुई हजार बढी व्यक्ति मेक्सिकोमा पक्राउ

प्रतिक्रिया दिनुहोस्