भारतमा किसानले पराल जलाउन पाउने, पराल जलाउनेविरुद्ध आपराधिक मुद्दा नचल्ने एजेन्सी।भारत सरकारले किसानलाई पराल जलाउन छुट दिएको छ।नयाँ ल्याइएको कानुनमा पहिला राखिएको प्रावधान हटाई पराल जलाउने किसानमाथि आपराधिक मुद्दा नचलाइने उल्लेख गरिएको छ।यसअघि विधेयकमा भारतका विभिन्न क्षेत्रमा पराल जलाउने किसानमाथि आपरधिक मुद्दा चलाई कारबाही गर्ने उल्लेख थियो।किसानले पराल जलाउँदा वातावरणमा ठूलो असर परेपछि कानून बनाई पराल जलाउने किसानलाई कारवाही गर्ने तयारी गरेको थियो।किसानहरुले विरोध जनाएपछि भारत सरकार पछि हटेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्