३ माघमा कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को देउराली दोभान नजिकै हिमपहिरो गएपछि सम्पर्कविहीन भएका चार जना कोरियन पर्यटक र तीन नेपाली गाइडको सेनाले खोजी गरिरहेको छ।
नेपाली सेनाको पोखरास्थित सेकेण्ड रेञ्जर गणका गणपतिसहितको टोली उद्धारमा खटिएको छ। हराइरहेका पर्यटक र गाइड अहिलेसम्म भेटिएका छैनन्।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार हिमपहिरोमा पर्यटक पुरिएको भनिएको स्थानमा करीब पाँच मिटर गहिराइसम्म खन्दा पनि केही फेला परेको छैन।
उद्धार टोलीले नेपाली गाइडहरू पुरिएको भनि मार्क गरिएको सम्भावित स्थानमा समेत खोजी कार्य जारी राखेको छ।
सेनासँगै नेपाली गाइडका आफन्त, प्रहरी र स्थानीय पनि उद्धारमा जुटेका छन्।

अन्नपूर्ण आधार शिविरमा हराएका पर्यटकलाई यसरी खोज्दैछ सेना: Dekhapadhi
अन्नपूर्ण आधार शिविरमा हराएका पर्यटकलाई यसरी खोज्दैछ सेना

काठमाडौं। नेपाली सेनाले अन्नपूर्ण आधार शिविरको पदमार्गमा हराइरहेका पर्यटक र नेपाली गाइडहरूको खोजी गरिरहेको छ।

३ माघमा कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को देउराली दोभान नजिकै हिमपहिरो गएपछि सम्पर्कविहीन भएका चार जना कोरियन पर्यटक र तीन नेपाली गाइडको सेनाले खोजी गरिरहेको छ।

नेपाली सेनाको पोखरास्थित सेकेण्ड रेञ्‍जर गणका गणपतिसहितको टोली उद्धारमा खटिएको छ। हराइरहेका पर्यटक र गाइड अहिलेसम्म भेटिएका छैनन्।