काठमाडौं। सुखी जीवनयापनको सपना देखेर १० महीना अघि १२ जना युवती अफ्रिकी मुलुक केन्या पुगे।

सपना उनीहरूले आफैं देखेका थिए। तर, उनीहरूलाई त्यो झुटो सपना देखाउने काम दलालले गरेका थिए। सुरक्षित काम र राम्रो कमाईको लोभ देखाएर दलालले उनीहरूलाई भारतीय बाटो हुँदै अफ्रिका पुर्‍याएका थिए।

तर, अफ्रिकी मुलुक केन्यामा अवस्था उनीहरूले सुनेजस्तो भएन। न गतिलो काम, न राम्रो कमाई।

त्यहाँ उनीहरूलाई डान्सबार र नाइटक्लबमा काम गर्न लगाइयो। त्यसक्रममा बारका सञ्चालकले विभिन्नखाले गलत काम गर्न दबाब दिन थाले।

ती डान्सबार र नाइटक्लबमा अवैध काम हुने गरेको भन्ने सूचनाका आधारमा केन्याको प्रहरीले छापा मार्‍यो। १२ जना नेपाली युवतीसहित बारका सञ्चालकलगायतलाई पक्राउ गर्‍यो।

प्रहरीले बार सञ्चालकलाई मानव बेचविखन मुद्दा चलाएर कारबाही प्रक्रिया अघि बढायो।

नेपालसँग श्रम सम्बन्ध नै स्थापना नभएको र नेपाल सरकारले श्रम स्वीकृति नदिएको देश, केन्यामा ती १२ युवती दलालकै माध्यमबाट पुगेका थिए।

छापा मार्ने क्रममा पक्राउ परेका महिला भने पछि छुटे। त्यसपछि त्यहाँकै एक संरक्षण गृहमा शरण लिएर बसे। नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले गत २ साउन २०७६ मा केन्याको प्रहरीसँगको समन्वयमा उनीहरूलाई त्यहाँबाट उद्दार गरेर नेपाल ल्यायो।

तर, नेपाल फर्किसकेपछि उनीहरूले कोहीबिरुद्ध उजुरी दिएनन्।

“हामीले उद्धार गरेर ल्यायौं, त्यहाँ कसले पुर्‍यायो भनेर बुझ्न खोज्दा उनीहरूले केही बताउन मानेनन्”, मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) गोविन्द थपलियाले देखापढीसँग भने, “उनीहरूले उजुरी नदिएपछि र केही नबताएपछि मानव तस्करको गिरोहसम्म पुग्नै सकिएन।”

किन बोल्दैनन् पीडित?
केन्याबाट उद्धार गरिएका १२ युवती पछिल्लो उदाहरण मात्र हुन्। मानव तस्करको चंगुलमा परेर विभिन्न मुलुकमा विचल्लीमा पर्ने र पछि फर्कनेहरूले आफूलाई विचल्लीमा पार्नेविरुद्ध हतपत्ति उजुरी नै गर्दैनन्।

अर्को उदाहरण हेरौं।

११ कात्तिक २०७५ मा भारतको मणिपुरबाट १७९ जनाको उद्धार गरियो। मानव बेचविखनविरुद्ध काम गर्ने नेपाल र भारतकासमेत संस्थाको सहयोगमा उनीहरूको उद्धार गरिएको थियो। तर, खाडी मुलुक लैजान लागिएका उनीहरूलाई कसले लैजान लागेको थियो भन्ने नै खुलेन। किनभने न उनीहरूले यसबारे केही बताए, न कोहीविरुद्ध उजूरी दिए।

मानव बेचबिखन अनुसन्धान ब्यूरोकै टोलीले १० जेठ २०७६ मा लिबियाबाट १७ जना नेपालीलाई उद्धार गरेर ल्यायो। उनीहरूलाई पनि गैरकानूनी बाटोबाट दलालकै समूहले त्यहाँ पुर्‍याएको थियो। त्यहाँ जोखिमपूर्ण काममा लगाइएका उनीहरूले नेपाल फर्केपछि भने कारबाहीका लागि कतै उजुरी नै दिएनन्।

मानव तस्करहरूले परिचालन गर्ने दलालको प्रलोभनमा परेर गैरकानूनी रूपमा विभिन्न मुलुक पुग्ने र त्यहाँ विचल्लीमा परेर फर्केकाहरूले आफूलाई विचल्लीमा पार्नेविरुद्ध उजूरी नै दिन नमान्ने गरेको ब्यूरोकै तथ्यांकले देखाउँछ।

“उद्धार गरिएको तथ्यांक हेर्ने हो भने त्यसैअनुरूप उजुरी आउनुपर्ने तर, आउँदैन”, ब्यूरोका एसपी थपलियाले भने, “अहिलेसम्म २४ वटा मात्र उजुरी दर्ता भएका छन्। त्यसमा २९ महिला र ५६ जना पुरुष गरेर ८५ जना मात्र छन्।”

२७ जेठ २०७५ मा ब्यूरो गठन भएयता भारतसहितका मुलुकबाट २७२ जनाको उद्धार गरिसकेको छ। तीमध्ये २०६ महिला र ६६ जना पुरुष छन्।

प्रहरीले अहिलेसम्म अदालतमा २४ महिला र १०९ जना पुरुषविरुद्ध मुद्दा दायर गरेको छ। ४५ जना अभियुक्त पक्राउ परेपनि ८८ जना अभियुक्त अझैं फरार रहेको ब्यूरोले जनाएको छ।

“धेरैले जाहेरी दिन मान्दैनन्”, थपलियाले भने, “पीडितहरू मानव बेचविखनको मुद्दामा क्षतिपूर्ति र न्याय पाउँछु भन्नेमा आशावादी हुन नसकिरहेको देखिन्छ।”

थपलियाका अनुसार फर्केपछि पनि कतिपयलाई दलालले ‘अहिले कहीँकतै उजुरी नगर्नू, फेरि राम्रो देशमा पठाइदिन्छु’ भनेर प्रलोभन दिने गर्छन्।

कतिपयले मुद्दामामिलामा जाँदा लामो झमेला सहनुपर्ने भएकाले पनि उजुरी नदिने गरेको देखिन्छ।

प्रहरीका अनुसार खाडी मुलुकलगायत दक्षिण एशियाका अन्य मुलुकमा लैजाने मानवतस्करले भारतीय बाटो प्रयोग गर्छन्। यसबाहेक नेपालबाट इन्डोनेसिया पुर्‍याउने र त्यहाँबाट अन्यत्र लैजाने काम पनि हुन्छ।

नेपाली युवती र युवालाई बढीजसो भारत, कुवेत, किर्गिस्तान, इराक, लिबिया, केन्या, ग्रिस, इन्डोनेशिया, मालवि, म्यानमार लगायतका मुलुक पुर्‍याउने गरिएको प्रहरीको आँकडाले देखाउँछ।

" /> काठमाडौं। सुखी जीवनयापनको सपना देखेर १० महीना अघि १२ जना युवती अफ्रिकी मुलुक केन्या पुगे।

"> मानव तस्करको जालो: उजुरी नै दिन मान्दैनन् पीडितहरू: Dekhapadhi
मानव तस्करको जालो: उजुरी नै दिन मान्दैनन् पीडितहरू

प्रतिक्रिया दिनुहोस्