चितवन। बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले भ्रमण वर्षमा बेल्जियमबाट गत वर्षभन्दा दोब्बर पर्यटक भित्र्याउने गरी गतिविधि भइरहेको बताएका छन्।  नेपाल आएका राजदूत थापाले आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै गत वर्ष त्यहाँका सात हजार ५०० पर्यटकले नेपाल भ्रमण गरेको बताए।

१ जनवरीमा ठाउँठाउँमा ब्रोसर बाँडिएको, अघिल्लो दिन क्रिश्चियन बजारमा प्रचार गरिएको, हरेक हप्ताजसो विभिन्न शहरमा भ्रमण वर्षका कार्यक्रम गरिँदै आएको, त्यहाँ हुने विभिन्न कार्यक्रममा दूतावासले सहभागिता जनाइ भ्रमण वर्षको निम्तो र प्रचार गरिरहेको उनले जानकारी दिए।

नेपालीको बसोबास रहेको समुदायले कुनै एक कार्यक्रम गर्ने गरी गतिविधि गरिरहेको, नेपाली रेष्टुराँमा भ्रमण वर्षको लोगो अङ्कित स्टिकरहरू टाँसिएको उनले जानकारी दिए। ७ जनवरीमा औपचारिकरूपमा भ्रमण वर्षको त्यहाँ शुभारम्भ गरिएको थियो।

दूतावासले एन्टोपेन शहरमा अहिले भइरहेको ‘टुरिज्म फेस्टिबल’मा सहभागिता जनाएर प्रचार गरिरहेको छ। ६ फेब्रुअरीमा ब्रसेल्समा हुने होलिडे कार्यक्रममा सहभागिता जनाउने राजदूत थापाले जानकारी दिए।

बेल्जियमका बासिन्दा अफ्रिका, लावस, भियतनाम, कम्बोडिया, थाइल्याण्ड, सिङ्गापुर जाने धेरै हुने गरेको भन्दै उनीहरूलाई नेपालतर्फ आकर्षण गर्न राजदूतावास लागिरहेको राजदूत थापाले बताए। गैरआवासीय नेपाली महासङ्घका सहकोषाध्यक्ष लोक दाहालले बेल्जियमलगायतका देशमा भ्रमण वर्षको प्रचार भइरहेकाले पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरे। बेल्जियमकी राजकुमारी एस्ट्रीडको अहिले भइरहेको भ्रमणले भ्रमण वर्षमा नेपाल पर्यटक भित्र्याउन थप मद्दत पुग्ने उनकाे भनाइ छ।

एनआरएनए बेल्जियमका पूर्वमहासचिव दाहालले गत वर्षको भन्दा दोब्बर बढी पर्यटक बेल्जियमबाट भित्र्याउन आफूहरू लागिपरेको बताए। बेल्जियममा आठ हजार हाराहारी नेपाली छन्। बेल्जियमको जनसंख्या एक करोड २० लाख छ। रासस

" /> चितवन। बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले भ्रमण वर्षमा बेल्जियमबाट गत वर्षभन्दा दोब्बर पर्यटक भित्र्याउने गरी गतिविधि भइरहेको बताएका छन्।  नेपाल आएका राजदूत थापाले आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै गत वर्ष त्यहाँका सात हजार ५०० पर्यटकले नेपाल भ्रमण गरेको बताए।

१ जनवरीमा ठाउँठाउँमा ब्रोसर बाँडिएको, अघिल्लो दिन क्रिश्चियन बजारमा प्रचार गरिएको, हरेक हप्ताजसो विभिन्न शहरमा भ्रमण वर्षका कार्यक्रम गरिँदै आएको, त्यहाँ हुने विभिन्न कार्यक्रममा दूतावासले सहभागिता जनाइ भ्रमण वर्षको निम्तो र प्रचार गरिरहेको उनले जानकारी दिए।

नेपालीको बसोबास रहेको समुदायले कुनै एक कार्यक्रम गर्ने गरी गतिविधि गरिरहेको, नेपाली रेष्टुराँमा भ्रमण वर्षको लोगो अङ्कित स्टिकरहरू टाँसिएको उनले जानकारी दिए। ७ जनवरीमा औपचारिकरूपमा भ्रमण वर्षको त्यहाँ शुभारम्भ गरिएको थियो।

दूतावासले एन्टोपेन शहरमा अहिले भइरहेको ‘टुरिज्म फेस्टिबल’मा सहभागिता जनाएर प्रचार गरिरहेको छ। ६ फेब्रुअरीमा ब्रसेल्समा हुने होलिडे कार्यक्रममा सहभागिता जनाउने राजदूत थापाले जानकारी दिए।

बेल्जियमका बासिन्दा अफ्रिका, लावस, भियतनाम, कम्बोडिया, थाइल्याण्ड, सिङ्गापुर जाने धेरै हुने गरेको भन्दै उनीहरूलाई नेपालतर्फ आकर्षण गर्न राजदूतावास लागिरहेको राजदूत थापाले बताए। गैरआवासीय नेपाली महासङ्घका सहकोषाध्यक्ष लोक दाहालले बेल्जियमलगायतका देशमा भ्रमण वर्षको प्रचार भइरहेकाले पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरे। बेल्जियमकी राजकुमारी एस्ट्रीडको अहिले भइरहेको भ्रमणले भ्रमण वर्षमा नेपाल पर्यटक भित्र्याउन थप मद्दत पुग्ने उनकाे भनाइ छ।

एनआरएनए बेल्जियमका पूर्वमहासचिव दाहालले गत वर्षको भन्दा दोब्बर बढी पर्यटक बेल्जियमबाट भित्र्याउन आफूहरू लागिपरेको बताए। बेल्जियममा आठ हजार हाराहारी नेपाली छन्। बेल्जियमको जनसंख्या एक करोड २० लाख छ। रासस

"> बेल्जियममा भ्रमण वर्षकाे प्रचार: Dekhapadhi
बेल्जियममा भ्रमण वर्षकाे प्रचार
चितवन। बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले भ्रमण वर्षमा बेल्जियमबाट गत वर्षभन्दा दोब्बर पर्यटक भित्र्याउने गरी गतिविधि भइरहेको बताएका छन्।  नेपाल आएका राजदूत थापाले आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै गत वर्ष त्यहाँका सात हजार ५०० पर्यटकले नेपाल भ्रमण गरेको बताए।

१ जनवरीमा ठाउँठाउँमा ब्रोसर बाँडिएको, अघिल्लो दिन क्रिश्चियन बजारमा प्रचार गरिएको, हरेक हप्ताजसो विभिन्न शहरमा भ्रमण वर्षका कार्यक्रम गरिँदै आएको, त्यहाँ हुने विभिन्न कार्यक्रममा दूतावासले सहभागिता जनाइ भ्रमण वर्षको निम्तो र प्रचार गरिरहेको उनले जानकारी दिए।

नेपालीको बसोबास रहेको समुदायले कुनै एक कार्यक्रम गर्ने गरी गतिविधि गरिरहेको, नेपाली रेष्टुराँमा भ्रमण वर्षको लोगो अङ्कित स्टिकरहरू टाँसिएको उनले जानकारी दिए। ७ जनवरीमा औपचारिकरूपमा भ्रमण वर्षको त्यहाँ शुभारम्भ गरिएको थियो।

दूतावासले एन्टोपेन शहरमा अहिले भइरहेको ‘टुरिज्म फेस्टिबल’मा सहभागिता जनाएर प्रचार गरिरहेको छ। ६ फेब्रुअरीमा ब्रसेल्समा हुने होलिडे कार्यक्रममा सहभागिता जनाउने राजदूत थापाले जानकारी दिए।

बेल्जियमका बासिन्दा अफ्रिका, लावस, भियतनाम, कम्बोडिया, थाइल्याण्ड, सिङ्गापुर जाने धेरै हुने गरेको भन्दै उनीहरूलाई नेपालतर्फ आकर्षण गर्न राजदूतावास लागिरहेको राजदूत थापाले बताए। गैरआवासीय नेपाली महासङ्घका सहकोषाध्यक्ष लोक दाहालले बेल्जियमलगायतका देशमा भ्रमण वर्षको प्रचार भइरहेकाले पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरे। बेल्जियमकी राजकुमारी एस्ट्रीडको अहिले भइरहेको भ्रमणले भ्रमण वर्षमा नेपाल पर्यटक भित्र्याउन थप मद्दत पुग्ने उनकाे भनाइ छ।

एनआरएनए बेल्जियमका पूर्वमहासचिव दाहालले गत वर्षको भन्दा दोब्बर बढी पर्यटक बेल्जियमबाट भित्र्याउन आफूहरू लागिपरेको बताए। बेल्जियममा आठ हजार हाराहारी नेपाली छन्। बेल्जियमको जनसंख्या एक करोड २० लाख छ। रासस

प्रतिक्रिया दिनुहोस्