दाङ। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बहुप्राविधिक कलेज सञ्चालनले दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने बताएका छन्। दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज)को आज उद्घाटन गर्दै उनले मेट्रो कलेजलाई नमूना बनाउने तयारी भएको बताए।

“अहिले उद्घाटन गरेको त न्वारान गरेको मात्रै हो, यो शिक्षालयलाई हामीले नमूना बनाउने योजना बनाएका छौँ”, उनले भने। त्यसका लागि प्रदेश ५ सरकारले यस वर्ष १० करोड सहयोग गर्ने उनको भनाइ थियो।

प्रदेश ५ मा सिमेन्ट उत्पादनको केन्द्र बन्ने र सोहीअनुसार प्रदेश सरकारले प्रक्रियालाई अघि बढाएको भए पनि सिमेन्टमा काम गर्न सक्ने दक्ष जनशक्ति नेपालमा नहुँदा बाहिरबाट ल्याउनुपर्ने अवस्था रहेको मुख्यमन्त्री पाेखरेलले बताए। 

तुलसीपुर उपमहानगरपालिका–१२ मा रहेको पशुपति मावि हरिपौराको जग्गामा उक्त शिक्षालय निर्माण गरिएको छ। हाल वन विज्ञान पढाइरहेको भए पनि भविष्यमा कृषि, पशु, होटल म्यानेजम्यान्टलगायतका विषय पठनपाठन गर्ने गरी तयारी थालेको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए। रासस

" /> दाङ। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बहुप्राविधिक कलेज सञ्चालनले दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने बताएका छन्। दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज)को आज उद्घाटन गर्दै उनले मेट्रो कलेजलाई नमूना बनाउने तयारी भएको बताए।

“अहिले उद्घाटन गरेको त न्वारान गरेको मात्रै हो, यो शिक्षालयलाई हामीले नमूना बनाउने योजना बनाएका छौँ”, उनले भने। त्यसका लागि प्रदेश ५ सरकारले यस वर्ष १० करोड सहयोग गर्ने उनको भनाइ थियो।

प्रदेश ५ मा सिमेन्ट उत्पादनको केन्द्र बन्ने र सोहीअनुसार प्रदेश सरकारले प्रक्रियालाई अघि बढाएको भए पनि सिमेन्टमा काम गर्न सक्ने दक्ष जनशक्ति नेपालमा नहुँदा बाहिरबाट ल्याउनुपर्ने अवस्था रहेको मुख्यमन्त्री पाेखरेलले बताए। 

तुलसीपुर उपमहानगरपालिका–१२ मा रहेको पशुपति मावि हरिपौराको जग्गामा उक्त शिक्षालय निर्माण गरिएको छ। हाल वन विज्ञान पढाइरहेको भए पनि भविष्यमा कृषि, पशु, होटल म्यानेजम्यान्टलगायतका विषय पठनपाठन गर्ने गरी तयारी थालेको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए। रासस

"> ‘तुलसीपुर मेट्रो कलेज’ काे उद्घाटन: Dekhapadhi
‘तुलसीपुर मेट्रो कलेज’ काे उद्घाटन <p style="text-align:justify">दाङ। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बहुप्राविधिक कलेज सञ्चालनले दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने बताएका छन्। दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज)को आज उद्घाटन गर्दै उनले मेट्रो कलेजलाई नमूना बनाउने तयारी भएको बताए।</p> <p style="text-align:justify">&ldquo;अहिले उद्घाटन गरेको त न्वारान गरेको मात्रै हो, यो शिक्षालयलाई हामीले नमूना बनाउने योजना बनाएका छौँ&rdquo;, उनले भने। त्यसका लागि प्रदेश ५ सरकारले यस वर्ष १० करोड सहयोग गर्ने उनको भनाइ थियो।</p> <p style="text-align:justify">प्रदेश ५ मा सिमेन्ट उत्पादनको केन्द्र बन्ने र सोहीअनुसार प्रदेश सरकारले प्रक्रियालाई अघि बढाएको भए पनि सिमेन्टमा काम गर्न सक्ने दक्ष जनशक्ति नेपालमा नहुँदा बाहिरबाट ल्याउनुपर्ने अवस्था रहेको मुख्यमन्त्री पाेखरेलले बताए।&nbsp;</p> <p style="text-align:justify">तुलसीपुर उपमहानगरपालिका&ndash;१२ मा रहेको पशुपति मावि हरिपौराको जग्गामा उक्त शिक्षालय निर्माण गरिएको छ। हाल वन विज्ञान पढाइरहेको भए पनि भविष्यमा कृषि, पशु, होटल म्यानेजम्यान्टलगायतका विषय पठनपाठन गर्ने गरी तयारी थालेको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्