अफगानिस्तानद्वारा संयुक्त राष्ट्रसंँग आपतकालीलन बैठकको माग बीबीसी।अफगानिस्तानका विदेशमन्त्री मोहम्मद हनिफ अत्मारले भारतीय विदेशमन्त्री एस.जयशंकरलाई फोन गरी संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा अफगानिस्तान मामिलामा आपत्कालीन बैठक बोलाउन अनुरोध गरेका छन्।सुरक्षा परिषदमा अगष्ट महिनाका लागि भारत अध्यक्ष रहेको छ।यसैकारण अत्मारले जयशंकरलाई फोन गरी आपत्कालीन बैठक बोलाउन अनुरोध गरेका हुन्।“राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले तालिबानको हिंसा तथा अत्याचार रोक्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्”,अत्मारले बैठक बोलाउनुको कारण ट्वीटरमा लेखेको छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्