काठमाडौं। हास्य कलाकार केदार घिमिरे उर्फ माग्ने बुढा ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।

आज बिहान ग्वार्कोस्थित घरबाट निस्किने बित्तिकै उनी ट्राफिकको कारबाहीमा परेका हुन्। सिट बेल्ट नलगाइ कार चलाउँदा ट्राफिक प्रहरीले उनलाई ५०० रूपैयाँ जरिवाना तिराएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ पुगेका घिमिरेले ट्राफिक प्रहरी जवानले आफूसँग मीठो बोली/वचन गरेको भन्दै प्रशंसा गरे।

सिट बेल्ट लगाउन बिर्सिएपछि ट्राफिक प्रहरी जवान सन्तोष चौधरीले ‘तपाईंले सिट बेल्ट लगाउनु भएनछ, तपाईंलाई कारबाही गर्छु है’ भनेर कारबाही गरेका थिए।

घिमिरेले महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाललाई समेत धन्यवाद दिएका छन्।

महाशाखा प्रमुख ढकालसँग उनले आफूलाई कारबाही गर्ने जवानलाई फेरि भेट्ने इच्छा गरेका थिए। त्यही अनुरूप चौधरीलाई भेटेर उनले राम्रो व्यवहार र वचनका लागि आभार व्यक्त गरे।

चौधरीको व्यवहारको सबै प्रहरीले सिको गर्नुपर्ने घिमिरे बताउँछन्।

" /> काठमाडौं। हास्य कलाकार केदार घिमिरे उर्फ माग्ने बुढा ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।

आज बिहान ग्वार्कोस्थित घरबाट निस्किने बित्तिकै उनी ट्राफिकको कारबाहीमा परेका हुन्। सिट बेल्ट नलगाइ कार चलाउँदा ट्राफिक प्रहरीले उनलाई ५०० रूपैयाँ जरिवाना तिराएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ पुगेका घिमिरेले ट्राफिक प्रहरी जवानले आफूसँग मीठो बोली/वचन गरेको भन्दै प्रशंसा गरे।

सिट बेल्ट लगाउन बिर्सिएपछि ट्राफिक प्रहरी जवान सन्तोष चौधरीले ‘तपाईंले सिट बेल्ट लगाउनु भएनछ, तपाईंलाई कारबाही गर्छु है’ भनेर कारबाही गरेका थिए।

घिमिरेले महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाललाई समेत धन्यवाद दिएका छन्।

महाशाखा प्रमुख ढकालसँग उनले आफूलाई कारबाही गर्ने जवानलाई फेरि भेट्ने इच्छा गरेका थिए। त्यही अनुरूप चौधरीलाई भेटेर उनले राम्रो व्यवहार र वचनका लागि आभार व्यक्त गरे।

चौधरीको व्यवहारको सबै प्रहरीले सिको गर्नुपर्ने घिमिरे बताउँछन्।

"> ..जब ‘माग्ने बुढा’ले सिट बेल्ट लगाउन बिर्सिए  : Dekhapadhi
..जब ‘माग्ने बुढा’ले सिट बेल्ट लगाउन बिर्सिए
काठमाडौं। हास्य कलाकार केदार घिमिरे उर्फ माग्ने बुढा ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।

आज बिहान ग्वार्कोस्थित घरबाट निस्किने बित्तिकै उनी ट्राफिकको कारबाहीमा परेका हुन्। सिट बेल्ट नलगाइ कार चलाउँदा ट्राफिक प्रहरीले उनलाई ५०० रूपैयाँ जरिवाना तिराएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ पुगेका घिमिरेले ट्राफिक प्रहरी जवानले आफूसँग मीठो बोली/वचन गरेको भन्दै प्रशंसा गरे।

सिट बेल्ट लगाउन बिर्सिएपछि ट्राफिक प्रहरी जवान सन्तोष चौधरीले ‘तपाईंले सिट बेल्ट लगाउनु भएनछ, तपाईंलाई कारबाही गर्छु है’ भनेर कारबाही गरेका थिए।

घिमिरेले महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाललाई समेत धन्यवाद दिएका छन्।

महाशाखा प्रमुख ढकालसँग उनले आफूलाई कारबाही गर्ने जवानलाई फेरि भेट्ने इच्छा गरेका थिए। त्यही अनुरूप चौधरीलाई भेटेर उनले राम्रो व्यवहार र वचनका लागि आभार व्यक्त गरे।

चौधरीको व्यवहारको सबै प्रहरीले सिको गर्नुपर्ने घिमिरे बताउँछन्।

प्रतिक्रिया दिनुहोस्