रञ्जीत सागर बाँध नजिक भारतीय सेनाको हेलिकप्टर दुर्घटना एजेन्सी। भारतीय सेनाको ‘२५४ एए’ हेलिकप्टर दुर्घटना भएको छ। पञ्जाबको पठानकोटस्थित सञ्जीत सागर बाँध नजिक हेलिकप्टर दुर्घटना भएको हो। दुर्घटनामा हेलिकप्टरका पाइलट र सह–पाइलत दुवै सुरक्षित रहेको बताइएको छ। दुर्घटना स्थानीय समयअनुसार आज बिहान १०ः२० बजे भएको स्थानीय प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै घटनास्थलमा उद्दारको लाग प्रहरीहरु पुगेका थिए। दुर्घटनामा के कति क्षति भएको छ विवरण आउन बाँकी नै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्